नेपाल विद्यार्थी संघ इलाम काठमाण्डौं सम्पर्क समिति

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल विद्यार्थी संघ इलाम काठमाण्डौं सम्पर्क समिति

नेपाल विद्यार्थी संघ इलाम काठमाण्डौं सम्पर्क समिति All about being united for social services.

15/04/2024

यहि मिति २०८१/०१/०८ गते इलाम बजारमा भेटौ।
#इलामेली जनताको एउटै आवाज र आव्हान!
बैशाख १५ मा रुख चिन्हमा मतदान!!
जय नेपाल!!!

14/04/2024

इलामेली जनताको एउटै आवाज र आव्हान!
बैशाख १५ मा रुख चिन्हमा मतदान!!
जय नेपाल!!!
Dambar Khadka

13/04/2024

विभिन्न आरोह अवरोह पूरा गर्दै २०८० साललाई बिदा गरेर हामी नयाँ वर्ष २०८१ सालमा पाइला टेकेका छौं । नयाँ वर्ष आफैँमा पनि नयाँ उमंग, उत्साह र हौसला अभिवृद्धि गर्ने अवसर हो ।
यही नयाँ वर्ष २०८१ सालको पावन उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नयाँ वर्ष सबैका लागि शुभ होस्, सुखद रहोस् ।
जय नेपाल !!!

नेपाल विद्यार्थी संघ इलाम काठमाण्डौं सम्पर्क समिति परिवार

12/04/2024
विद्यार्थी सगठब समन्वय उप समिती थप बिस्तार सम्बन्धमा !!!                         जय नेपाल Sanjib Dhakal
12/04/2024

विद्यार्थी सगठब समन्वय उप समिती थप बिस्तार सम्बन्धमा !!!
जय नेपाल
Sanjib Dhakal

12/04/2024
12/04/2024
12/04/2024
10/04/2024
नेपाल विद्यार्थी संघ इलाम काठमाडौ सम्पर्क समितिले इलाम प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेद्वार नेपाली कांग्रेस जिल्ला सभाप...
10/04/2024

नेपाल विद्यार्थी संघ इलाम काठमाडौ सम्पर्क समितिले इलाम प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेद्वार नेपाली कांग्रेस जिल्ला सभापति आदरणीय दाइ डम्बर बहादुर खड्कालाई विजय गराउनको लागि तथा निर्वाचन परिचालन तथा परिणाममुखी बनाउन प्रतिनिधि तोकेका छौं ।
जय नेपाल!!!

समाजमा ज्ञान,न्याय,सदाचार स्थापित भइ अज्ञान,अन्याय,अत्याचारको अन्त्य होस्। विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त ग...
05/10/2022

समाजमा ज्ञान,न्याय,सदाचार स्थापित भइ अज्ञान,अन्याय,अत्याचारको अन्त्य होस्। विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समिति परिवार

नेपाल विध्यार्थी संघ ईलाम काठमाडौं सम्पर्क समितिका कार्यवाहक सभापति श्री पुजन चाम्लिङ राई ज्यूलाई जन्मदिनको अवसरमा धेरै ...
01/09/2022

नेपाल विध्यार्थी संघ ईलाम काठमाडौं सम्पर्क समितिका कार्यवाहक सभापति श्री पुजन चाम्लिङ राई ज्यूलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। 🎁🎁🎂🎂🎉🎉❤️

Address

New Baneshwor
Kathmandu

Telephone

+9779824042446

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल विद्यार्थी संघ इलाम काठमाण्डौं सम्पर्क समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share