31/10/2024
हार्दिक निमन्त्रणा ।।। नेकपा एमाले सिन्धुलि काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो कार्यक्रम निम्न मिति र स्थानमा हुने भएकाेले साथै सिन्धुली जिल्ला धर भई हाल काठमाडौंमा बसाेबास गरिरहनु भएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी हरुमा यहाँ हरुकाे गरिमामयी उपस्थितिकाे लागि हार्दिक निमन्त्रणा गर्दछौं।
आयाेजकः नेकपा (एमाले) सिन्धुली - काठमाडौं सम्पर्क मञ्च
मिति : २०८१ कार्तिक १६ गते शुक्रबार
समय : बिहान ११ बजे देखि
स्थान : हाेटल ए. वान पार्टि प्यालेस, काेटेश्वर काठमाडौं