Sanu manavsewa

Sanu manavsewa I Believe In Only One Religion And That Is HUMANITY. - Sanu manavsewa

कथा सबैका हुन्छन, रहर सबैका हुन्छन, साना -ठुला अर्कै कुरा- सपना सबैका हुन्छन । ............................................
31/03/2022

कथा सबैका हुन्छन, रहर सबैका हुन्छन,
साना -ठुला अर्कै कुरा- सपना सबैका हुन्छन । ......................................................................................................
हामीले बिगत र बर्तमानमा जे जस्ता कर्म गर्यौ,
त्यो हाम्रो सौभाग्य हो ।
तर त्यो कर्म बापत जुन सम्मान र अपनत्व पाउछौ,
त्यो भविष्यको जिम्मेवारि हो ।
Be happy all off you❤️
शुभ दिन नमस्ते 🙏

मधेश प्रदेश मानवसेवा आश्रम पर्सा विरगंज शाखाको आज भवन निर्वाण शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांस...
25/03/2022

मधेश प्रदेश मानवसेवा आश्रम पर्सा विरगंज शाखाको आज भवन निर्वाण शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी साथै सयौं मानवता प्रेमी बिरगंज वासीको उपस्थितीमा आज शिलान्यास बएको छ ।

आफ्नो अमुल्य समय छुट्याइएर आउनु हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरु लाइ हार्दिक आभार र धन्यवाद !!

सादर निमन्त्रणा !मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) मधेश प्रदेश पर्सा वीरगंज शाखाको भवननिर्माण शिलन्यास समारोह...
23/03/2022

सादर निमन्त्रणा !
मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) मधेश प्रदेश पर्सा वीरगंज शाखाको भवननिर्माण शिलन्यास समारोहमा तँपाई सहयोगी, परोपकारी एवं मानवताप्रेमी मनलाई गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं।

शिलन्यास समोरोहको मिति, स्थान र समय :
मिति : २०७८ साल चैत्र ११ गते शुक्रबार
समय : विहान ठीक ७ः३० बजे
स्थान : वीरगंज महानगरपालिका वडा नं १५, लक्ष्मणवा नौतन (लुकही माइ मन्दिर नजिकै)

थप जानकारीको लागि - 9855076008, 9843347637

जय मानवसेवा।🙏लडेको छु, तर कमजोर भएको छैन ।एक्लिएको  छु, तर हिम्मत हारेको छैन ।थाहा छ मलाई मेरो गन्तव्य टाढा छ, तर आत्मखव...
22/03/2022

जय मानवसेवा।🙏
लडेको छु, तर कमजोर भएको छैन ।
एक्लिएको छु, तर हिम्मत हारेको छैन ।
थाहा छ मलाई मेरो गन्तव्य टाढा छ, तर आत्मखवश्वास टुटेको छैन।
जय मानवता।❤️
#मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभियान

have a good day

मानिसहरु सुन्दर देखिन आफ्नो अनुहार र ऐना पुछ्द्छन तर ती मानिस बढि सुन्दर देखिने गर्छन् जसले आफ्नो होइन अरुको अनुहारमा झा...
21/03/2022

मानिसहरु सुन्दर देखिन आफ्नो अनुहार र ऐना पुछ्द्छन
तर ती मानिस बढि सुन्दर देखिने गर्छन्
जसले आफ्नो होइन अरुको अनुहारमा झार्दै गरेको आँसु पुछ्ने काम गर्द्छन
#मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभियान

have a good day❤️🙏

सँसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ। #मानवता_प्रवर्द्दन_महाअभियान            #मानवसेवा_आश्रम l...
13/03/2022

सँसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ।
#मानवता_प्रवर्द्दन_महाअभियान

#मानवसेवा_आश्रम lifeisbeautiful ❤️🌺🌺

 #मानवता_प्रवर्द्दन_महाअभियान     हाम्रो फुलबारी ❤️🌺❤️
09/03/2022

#मानवता_प्रवर्द्दन_महाअभियान

हाम्रो फुलबारी ❤️🌺❤️

सडकमा आउने मानिसको धर्म, जात, संस्कार, संस्कृति र देश सबै हराईसकेको हुन्छ ! साथमा हुन्छ एक मात्र पहिचान सडकमानवको !पहिचा...
02/02/2022

सडकमा आउने मानिसको धर्म, जात, संस्कार, संस्कृति र देश सबै हराईसकेको हुन्छ !
साथमा हुन्छ एक मात्र पहिचान सडकमानवको !
पहिचान स्थापित गराउनका लागि सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले सेवा सुरुवात गरेको हो !
..................................
URL : https://msa.org.np/
Email : [email protected]
Youtube: https://www.youtube.com/c/MANAVSEWAASHRAM
Facebook : https://www.facebook.com/msa2082
Instagram : instagram.com/manavsewaashram
Tiktok : https://www.tiktok.com/
Twitter : https://twitter.com/msaashram..................................
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd Kamaladi, Kathmandu...................................
हाम्रो चाहना - सबैको लागि खाना नाना र छाना
हाम्रो प्रतिबद्दता - सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
हाम्रो सपना - मानवीयताको राष्ट्र नेपाल (The country of humanity –
Nepal)............................
जय मानवसेवा - जय मानवता !
#मानवसेवा_आश्रम
#मानवता_प्रवर्द्दन_महाअभियान

देख्दा सानो तर त्यसैले पुरै जीवन सखाप पारिदिएका कैयौं उदाहरण छन् !बच्चा बोकेर सडकमा भौतारिदै हिडीरहेको अवस्थामा उद्धार ग...
29/01/2022

देख्दा सानो तर त्यसैले पुरै जीवन सखाप पारिदिएका कैयौं उदाहरण छन् !

बच्चा बोकेर सडकमा भौतारिदै हिडीरहेको अवस्थामा उद्धार गर्दा मानसिक समस्या सँगै शारीरिक रुपमा पनि खुट्टा कुहिन सुरु भएको देखिएकोले उपचार सुरु गरिएको छ ।..................................
साथ, सहयोग र प्रेरणाको लागि
९८५५०७६००१/०२/०३...१५
९८४३३४७६०१/०२/०३...४९...................................
URL : https://msa.org.np/
Email : [email protected]
Youtube: https://www.youtube.com/c/MANAVSEWAASHRAM
Facebook : https://www.facebook.com/msa2082
Instagram : instagram.com/manavsewaashram
Tiktok : https://www.tiktok.com/
Twitter : https://twitter.com/msaashram..................................
Bank Details of MANAVSEWA ASHRAM
Account Name: MANAVSEWA ASHRAM (All in capital letters)
Account Number: D101010000179
Swift Code: GLBBNPKA
Bank Name: Global IME Bank Ltd Kamaladi, Kathmandu...................................
हाम्रो चाहना - सबैको लागि खाना नाना र छाना
हाम्रो प्रतिबद्दता - सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
हाम्रो सपना - मानवीयताको राष्ट्र नेपाल (The country of humanity –
Nepal)............................
जय मानवसेवा - जय मानवता !
#मानवसेवा_आश्रम
#मानवता_प्रवर्द्दन_महाअभियान

जीवन देखि आशा नै मारिसकेका, मानवसेवा आश्रमको माया - प्रेमले ८ महिना  पछी सुखद पारिवारिक पुर्न मिलन जागेश्वर ठाकुर दाइ ❤म...
28/01/2022

जीवन देखि आशा नै मारिसकेका, मानवसेवा आश्रमको माया - प्रेमले ८ महिना पछी सुखद पारिवारिक पुर्न मिलन जागेश्वर ठाकुर दाइ ❤

मिती २०७८- जेष्ठ २१ गते को दिन बारा जिल्ला अवस्थिति मोतिसत गाउँ बाट बिगत ४ बर्ष देखि फलामे सङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्था बाट मानवसेवा आश्रम बिरगंज शाखाले उद्दार गरेको थियो !!

उदार गरि मानवसेवा आश्रममा ल्याएर औषधि उपचार,, माया र प्रेमले वहाको स्वस्थ सुधार भए पछि वहा को सम्पुर्ण परिवार लाई जिम्मा लगाई सफल पारिवारिक पुनर्मिलन भएको छ !!
मानसिक अवस्था ठिक बनाउन अहम भूमिका निर्वाह गर्नु हुने आदरणीय Bharat Goit ज्यु प्रति बिशेष आभार र धन्यवाद !! सम्पुर्ण सहयोगिहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏
आजको मितीमा मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बाबु नानी गरेर जम्मा ५९ जना हुनुहुन्छ भने देशै भरि ७ प्रदेश को १६ जिल्ला र २५ वटा सेवा केन्द्र गरेर १६०० जना आमाबुवा र बाबु नानी हरुको खाना, नाना र छाना को प्रवन्ध गर्दै आइरहेको छ !!

जीवन देखि आशा नै मारिसकेका, मानवसेवा आश्रमको माया - प्रेमले ८ महिना  पछी सुखद पारिवारिक पुर्न मिलन जागेश्वर ठाकुर दाइ ❤म...
26/01/2022

जीवन देखि आशा नै मारिसकेका, मानवसेवा आश्रमको माया - प्रेमले ८ महिना पछी सुखद पारिवारिक पुर्न मिलन जागेश्वर ठाकुर दाइ ❤

मिती २०७८- जेष्ठ २१ गते को दिन बारा जिल्ला अवस्थिति मोतिसत गाउँ बाट बिगत ४ बर्ष देखि फलामे सङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्था बाट मानवसेवा आश्रम बिरगंज शाखाले उद्दार गरेको थियो !!

उदार गरि मानवसेवा आश्रममा ल्याएर औषधि उपचार,, माया र प्रेमले वहाको स्वस्थ सुधार भए पछि वहा को सम्पुर्ण परिवार लाई जिम्मा लगाई सफल पारिवारिक पुनर्मिलन भएको छ !!
मानसिक अवस्था ठिक बनाउन अहम भूमिका निर्वाह गर्नु हुने आदरणीय Bharat Goit ज्यु प्रति बिशेष आभार र धन्यवाद !! सम्पुर्ण सहयोगिहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏
आजको मितीमा मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बाबु नानी गरेर जम्मा ५९ जना हुनुहुन्छ भने देशै भरि ७ प्रदेश को १६ जिल्ला र २५ वटा सेवा केन्द्र गरेर १६०० जना आमाबुवा र बाबु नानी हरुको खाना, नाना र छाना को प्रवन्ध गर्दै आइरहेको छ !!

Address

Birgunj
Kathmandu
44300

Alerts

Be the first to know and let us send you an email when Sanu manavsewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sanu manavsewa:

Share

Category