Find your crush _ दारी एण्ड सारी ग्याङ

  • Home
  • Nepal
  • Kathmandu
  • Find your crush _ दारी एण्ड सारी ग्याङ

Find your crush _ दारी एण्ड सारी ग्याङ humanity for all

14/04/2023

भित्ताको पात्रो र साल मात्र हैन जिन्दगीको
हाल पनि बद्लियोस् 🙏❤
नयाँ वर्ष २०८० को सबैमा शुभकामना ❤️

25/10/2022
08/03/2022

उत्पीडन, शोषण र अन्यायमा परेका नारिहरु जो न्यायको प्रतीक्षा गरिरहेका छन, तिनीहरुमा पनि राज्यको ध्यान जाओस सधै सत्ताको खिचातानीमा मात्र होइन, 🙏🙏
#नारी_दिवसको_शुभकामना

04/11/2021

👏🏽💕दिपावली पर्व हो खुशीको,उज्यालोको,लक्ष्मीको,दिपावली ले हजुरहरुको जिन्दगी खुशीहरु ले भरियोस,दुनियाँ उज्यालो ले रोशन होस्,घरमा माता लक्ष्मीको आगमन होस् ....शुभ-दिपावलीको शुभकामना छ 🙏🏽🙏🏽🙏🏽

संविधान दिवसको शुभकामना 😎💞
19/09/2021

संविधान दिवसको शुभकामना 😎💞

07/09/2021

कुशे औशिको सबै पिताहरुलाइ शुभकामना♥️
#शुभबिहानी

जीवन प्रेममय बनोस्😊 आजको दिन सबैको सुखद रहोस्♥️  श्री कृष्ण ले सबैको कल्याण गरुन्🥀 श्रीकृष्ण जन्मास्टमी को सबैमा शुभकामन...
30/08/2021

जीवन प्रेममय बनोस्😊
आजको दिन सबैको सुखद रहोस्♥️
श्री कृष्ण ले सबैको कल्याण गरुन्🥀
श्रीकृष्ण जन्मास्टमी को सबैमा शुभकामना♥️

आज भानु जयन्ती बिर्सेको त छैनौ नि हामीले भानुभक्तलाई
13/07/2021

आज भानु जयन्ती
बिर्सेको त छैनौ नि हामीले भानुभक्तलाई

Happy (2565th) Buddha Jayanti To All❤बुद्ध जयन्तिको शुभकामना समस्त बुद्ध धर्मवलम्बि,साथै सबै नेपालीहरू मा 🙏❣️
26/05/2021

Happy (2565th) Buddha Jayanti To All❤
बुद्ध जयन्तिको शुभकामना समस्त बुद्ध धर्मवलम्बि,
साथै सबै नेपालीहरू मा 🙏❣️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Find your crush _ दारी एण्ड सारी ग्याङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category