Update on Nepali Congress

Update on Nepali Congress Provide information about Nepali congress party.

31/01/2026

धनुषा क्षेत्र नं ३ बाट उमेद्वार विमलेन्द्र निधि

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाज्यूकाे प्रमुख आतिथ्यमा हुने निर्वाचन परिचालन मुल समिति घाेषणा कार्यक्रममा यहाँको...
30/01/2026

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाज्यूकाे प्रमुख आतिथ्यमा हुने निर्वाचन परिचालन मुल समिति घाेषणा कार्यक्रममा यहाँको गरिमाय उपस्थिति र सहभागिताकाे लागि हार्दिक अनुराेध गर्दछौ ।
जय नेपाल !!!

हार्दिक निमन्त्रणा ।
29/01/2026

हार्दिक निमन्त्रणा ।

29/01/2026

बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उमेद्वार भीम श्रीसका लागि मत माग्दै त्रि बि स्वयु सभापति दीपक राज जोशी

28/01/2026

गगन थापालाई दुइ तिहाई भोटको साथ जिताएर पठाउछम।

सर्लाही पुगेर गगन भन्छन: म फोटो खिचाउन र हात हल्लाउन होइन, जनताको सेवक बन्न आएको हुँ
28/01/2026

सर्लाही पुगेर गगन भन्छन: म फोटो खिचाउन र हात हल्लाउन होइन, जनताको सेवक बन्न आएको हुँ

27/01/2026

सर्लाही क्षेत्र नं चारका मतदाताहरुलाई आफ्नो प्रतिबद्धता व्यक्त गर्दै पार्टी सभापति गगन कुमार थापा

देश बदल्ने दश संकल्प ‘VIS10N’ का साथ आउदैछौं !
27/01/2026

देश बदल्ने दश संकल्प ‘VIS10N’ का साथ आउदैछौं !

कांग्रेस लोकतान्त्रिक पार्टी हो, जनता मालिक हुन्, शासनको वैधताको आधार जनताको मत हो, जनताको मन हो भन्ने प्रणालीमा विश्वास...
27/01/2026

कांग्रेस लोकतान्त्रिक पार्टी हो, जनता मालिक हुन्, शासनको वैधताको आधार जनताको मत हो, जनताको मन हो भन्ने प्रणालीमा विश्वास गर्ने पार्टी हो। हरेक मतदाताले स्वतन्त्रतापूर्वक, निर्भीकतापूर्वक मतदान गर्न पाउने उसको हक हो। उम्मेदवारले निर्भीकतापूर्वक, सुरक्षित वातावरणमा प्रचार गर्न पाउने, गर्नुपर्ने वातावरण बनाउनु पनि सरकारको दायित्व हो।’

कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ
27/01/2026

कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ

26/01/2026

सर्लाहीमा पुगेर पार्टी सभापति गगन कुमार थापाले सन्त नेता प्रदीप गिरीको सम्झना गर्नुभयो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Update on Nepali Congress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Update on Nepali Congress:

Share