Shankar

Shankar Political movement for up coming election at 2082.
(4)

03/06/2026
समसामयीक विषायमा भएकाे छलफल सुनेर पंतृकृया दिनुहाेला ।
24/05/2026

समसामयीक विषायमा भएकाे छलफल सुनेर पंतृकृया दिनुहाेला ।

रास्वपा माहाधिबेसनमा केन्द्रित छ । हाम्रो सभापती रबी लामीछाने नै हो...

छोरी समिक्षाले SEE को परीक्षामा ३.६२ GPA अर्थात् ९१% अङ्क प्राप्त गरी उत्तीर्ण हुन सफल भएकोमा छोरीलाई हार्दिक बधाई ।
11/05/2026

छोरी समिक्षाले SEE को परीक्षामा ३.६२ GPA अर्थात् ९१% अङ्क प्राप्त गरी उत्तीर्ण हुन सफल भएकोमा छोरीलाई हार्दिक बधाई ।

11/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी
केन्द्रीय सचिवालय बैठक २०८३ वैशाख २७ का निर्णयहरू:

१. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरियो ।
२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)

जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)

जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)

जेठ २३ र २४: जिल्ला अधिवेशन .

२. विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनित गर्ने ।
क. RAT समन्वय विभाग प्रमुख श्री बैकुण्ठ थापा (आशिष) र उपप्रमुख श्री बिदुर खड्का (पूर्व एपीएफ डिआइजी)।
ख. स्टार्टअप विभाग प्रमुख डा प्रभात अधिकारी, सचिव श्री हरि जोशी।
ग. शिक्षा विभाग प्रमुख श्री मिलन पाण्डे ।
घ. कर्णाली प्रदेश सहममन्त्री श्री राजबहादुर शाह र श्री अविसरा सुवेदी
ङ. केन्द्रीय संगठन विभाग सदस्य श्री गोपाल प्याकुरेल (कर्णाली) ।
च. कञ्चनपुर जिल्ला सभापति श्री पदम बिष्ट।

३. प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने । जिल्ला अधिवेशनको तयारी गर्ने ।
४. पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरियो।
५. पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने ।
धन्यवाद ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shankar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share