Youth Force

Youth Force Lets make people politically aware.

धनकुटाकाे छथरजोरपाटी ३ र ४ मा नेकपा एमालेकाे चुनावी घरदैलाे कार्यक्रम ।
15/02/2026

धनकुटाकाे छथरजोरपाटी ३ र ४ मा नेकपा एमालेकाे चुनावी घरदैलाे कार्यक्रम ।

चुनाबी अभियान सागुरीगढी !!
05/02/2026

चुनाबी अभियान सागुरीगढी !!

शुभ बिहानि अठारसय बाट !!   चोबिसे !!
01/02/2026

शुभ बिहानि अठारसय बाट !!
चोबिसे !!

धनकुटाकाे चाैविसे गाउँपालिका-५ हमेलामा मतदाताहरूसँग भेटघाट गर्नुहुँदै एमाले केन्द्रीय सदस्य एवं धनकुटाका प्रतिनिधि सभा स...
29/01/2026

धनकुटाकाे चाैविसे गाउँपालिका-५ हमेलामा मतदाताहरूसँग भेटघाट गर्नुहुँदै एमाले केन्द्रीय सदस्य एवं धनकुटाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र राई ।

राजेन्द्र राई,  एक युगको इतिहास हो ।  भव्य शुभकामना र न्यानो माया पाख्रिबास बाट प्राप्त ।
22/01/2026

राजेन्द्र राई, एक युगको इतिहास हो ।

भव्य शुभकामना र न्यानो माया पाख्रिबास बाट प्राप्त ।

11/06/2025
हार्दिक अपिल सहित अनुरोध ।नेकपा एमाले नगर कमिटी सल्लाहकार परिषद सदस्य कमरेड ताराकुमार कार्कीको टाउकोमा गम्भीर समस्या अाई...
06/06/2025

हार्दिक अपिल सहित अनुरोध ।

नेकपा एमाले नगर कमिटी सल्लाहकार परिषद सदस्य कमरेड ताराकुमार कार्कीको टाउकोमा गम्भीर समस्या अाई विराटनगर न्युराे हस्पिटलकाे अाई सियु कक्षमा २२दिन उपचार भई त्यहाँ थप उपचार हुन नसक्ने भनी काठमाडौं रेफर गरिएको हाल काठमाडौंकाे टिचिङ हस्पिटलमा टाउकोकाे अप्रेसन गरि ट्युमर निकाल्ने काम भएको तर चिकित्सककाे सल्लाह अनुसार अझै केही महिना थप चिकित्सककाे नगरानी मै उपचार गराउनु पर्ने भएकाले उपचारमा सामान्य अार्थिक सँकट टार्न नेकपा एमाले पाख्रिबास नगर कमिटी मार्फत अार्थिक सहयोग सँकलन गरिएको र उक्त रकम उहाँहरु कै खातामा क्यु अार मार्फत जम्मा गरिएकोले मानवीय रुपमा हजुरहरुबाट यथासक्य सहयोगकाे अपेक्षा गरिएको छ.....
सहयोग दाताहरु
क.राजेन्द्रकुमार राई केन्द्रीय सदस्य रु.१५,०००/-
क.खण्डमान राई काेसी प्रदेश कमिटी सदस्य रु.५०००/-
क.शान्तिराम गाैतम नगर समन्वय प्रमुख रु.५०००/-
१.क.सीताराम राई अध्यक्ष रु.५०००/-
२.क.मदन राई उपाध्यक्ष रु.५०००/-
३.क.दुर्गाप्रसाद सुवेदी सचिव रु.५०००/-
४.क.मिठु देउजा उप सचिव रु.५०००/-
५.क.हरि खत्री वडाध्यक्ष वडा नँ.१०रू.५०००/-
६.क.सँझना अाले वडाध्यक्ष वडा नँ.९रु.५०००/-
७.क.देवेन्द्रबहादुर तामाङ वडाध्यक्ष वडा नँ.७रु.५०००/-
८.क.चुडामणिा पुलामी वडाध्यक्ष वडा नँ.२रु.२०००/-
९.क.देवकला पाैडेल सह सँयाेजक निर्वाचन क्षेत्र २रु.५०००/-
१०.क.इन्द्रकुमार राई कार्यपालिका सदस्य रु.३०००/-
११.क.तारादेवी ढकाल कार्यपालिका सदस्य रु.३०००/-
१२.क.नगेन्द्र राई वडा कमिटी अध्यक्ष वडा नँ.८रु.३०००/-
१३.क.गीता परियार कार्यपालिका सदस्य रु.२०००/-
१४.क.बिष्णुमाया बिश्वकर्मा कार्यपालिका सदस्य रु.२०००/-
१५.क.चन्द्रबहादुर तामाङ ७नँ.वडा सदस्य रु.१०००/-
१६.क.कमला बिश्वकर्मा ७नँ.वडा सदस्य रु.१०००/-
१७.क.बाबुराम भण्डारी ७नँ.वडा सदस्य रु.१०००/-
१८.क.पहलमान घिसिङ ९नँ.वडा सदस्य रु.१०००/-
१९.क.मदन अाले ९नँ.वडा सदस्य रु.१०००/-
२०.क.जयबहादुर तामाङ ९नँ.वडा सदस्य रु.१०००/-
२१.क.चरण कुथुमी १०नँ.वडा सदस्य रु.१०००/-
२२.क.रमेश राई १०नँ.वडा सदस्य रु.१०००/-
२३.क.गँगा राना १०नँ.वडा सदस्य रु.१०००/-
२४.क.निर्मला जर्घामगर १०नँ.वडा कमिटी अध्यक्ष रु.१०००/-
२५.क.यसाेदा तामाङ ३नँ.वडा सदस्य रु.१०००/-
२६.क.मानवी माेक्तान काेसी प्रदेश प्रकाशन तथा प्रचार बिभाग सदस्य रु.५१०/-
२७.क.महेन्द्र राई वडा नँ.नगर कमिटी सदस्य रु.५००/-सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक अाभार प्रकट गर्दछौं ...सहयोगी मनहरु समक्ष यथासक्य सहयोगकाे अपेक्षा राख्दै गरेका छाैँ!!
सम्पर्क
9842950963
वडाध्यक्ष वडा नँ.७पाख्रिबास नगरपालिका मुगा,धनकुटा

congratulations 💐राष्ट्रीय युवा संघ नेपालको पोखरामा सम्पन्न दशौँ राष्ट्रीय महाधिबेशन को निर्वाचनबाट पुनः दोस्रो कार्यकाल...
27/05/2025

congratulations 💐
राष्ट्रीय युवा संघ नेपालको पोखरामा सम्पन्न दशौँ राष्ट्रीय महाधिबेशन को निर्वाचनबाट पुनः दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित हनुभएकोमा क. क्षितिज थेबेज्युलाई हार्दिक बधाई तथा सफल कार्यकाल शुभकामना ब्यक्त गर्दछौं ।

राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेसन, पोखरा (जेठ ९-११, २०८२ सम्पन्न ) केन्द्रीय कमिटी सदस्यमा धनकुटाको यु...
26/05/2025

राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेसन, पोखरा (जेठ ९-११, २०८२ सम्पन्न ) केन्द्रीय कमिटी सदस्यमा धनकुटाको युवा नेतृ क. कला राई सर्वसहमत निर्वाचीत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु।💐

आज हाेटल भ्यु पाख्रिबासमा वडा कमिटी अध्यक्ष , पाख्रीबास नगरपालिका बाट  जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेता कमरेडह...
24/05/2025

आज हाेटल भ्यु पाख्रिबासमा वडा कमिटी अध्यक्ष , पाख्रीबास नगरपालिका बाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेता कमरेडहरु तथा जनप्रतिनिधि समेतकाे उपस्थितिमा प्रशिक्षणात्मक साथै नगर कमिटी को महत्वपूर्ण बैठकमा!!! ✊

24/05/2025

स्वाहा !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Youth Force posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share