Nawa Chautarphi Saccos

Nawa Chautarphi Saccos ★ 𝙉𝙖𝙬𝙖 𝘾𝙝𝙖𝙪𝙩𝙖𝙧𝙥𝙝𝙞 𝙎𝙖𝙘𝙘𝙤𝙨 ★
नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लि

नव चौतर्फी बचत तथा ऋण सहकारी संस्थाका सचिव आदरणीय श्याम श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।तपाईंको जीवन स...
31/05/2026

नव चौतर्फी बचत तथा ऋण सहकारी संस्थाका सचिव आदरणीय श्याम श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

तपाईंको जीवन सधैं सुख, स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस् ।

समाज तथा सहकारी क्षेत्रप्रतिको तपाईंको योगदान अझ उचाइमा पुगिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ ।
जन्मदिनको धेरै धेरै शुभकामना । 🎉🎂

नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य आदरणीय विनिता श्रेष्ठज्यूलाई सुख, शान्ति, सु-स्वास्थ...
20/05/2026

नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य आदरणीय विनिता श्रेष्ठज्यूलाई सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यहाँको जीवन सधैं सफल, खुशी र सम्मानले भरिपूर्ण रहोस् । 🎂🌺

यस नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लि को सहकारी विभागद्वारा जारी गरिएको निर्देशन बमोजिम २०८२ बैशाख मसान्तसम्मको वित्...
19/05/2026

यस नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लि को सहकारी विभागद्वारा जारी गरिएको निर्देशन बमोजिम २०८२ बैशाख मसान्तसम्मको वित्तिय अवस्था तपशिल बमोजिम भएको व्यहोरा सदस्यहरुमा जानकारीको लागि अनुरोध गरिन्छ ।

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎂नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था की बजार प्रतिनिधिदीपा लम्साल ज्युलाईजन्मदिनको हार्दिक ...
09/05/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎂
नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था की बजार प्रतिनिधि
दीपा लम्साल ज्युलाई
जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🌸
तपाईंको जीवन सधैं खुशी, सफलता, सुस्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्।
तपाईंले गर्नु भएको मेहनत, इमानदारी र सेवाभावले अझ उच्च सफलता प्राप्त होस् भन्ने कामना गर्दछौं।
आउँदा दिनहरूमा पनि यस्तै मुस्कान, ऊर्जा र प्रगतिसँग अघि बढिरहनुहोस्।
🎈 Happy Birthday to You! 🎁

📢 बाँकी ऋण भुक्तानीमा हर्जना ब्याज छुट सूचना ।
01/05/2026

📢 बाँकी ऋण भुक्तानीमा हर्जना ब्याज छुट सूचना ।

नव चौतर्फी बचत तथा ऋण सहकारी संस्थाको बजार व्यवस्थापक आदरणीय जमुना श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक शुभकामना । 🎉🎂तपाईंको...
29/04/2026

नव चौतर्फी बचत तथा ऋण सहकारी संस्थाको बजार व्यवस्थापक आदरणीय जमुना श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक शुभकामना । 🎉🎂

तपाईंको जीवन सदा सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस् । संस्थाको प्रगति र उन्नतिमा तपाईंले पुर्‍याउनु भएको योगदान सधैं प्रेरणादायी रहोस् भन्ने कामना गर्दछौं । आगामी दिनहरूमा अझ बढी सफलता, सम्मान र उपलब्धि प्राप्त होस् ।

स्वस्थ, खुशी र उज्ज्वल भविष्यको कामना सहित
जन्मदिनको धेरै धेरै शुभकामना ! 🎈

लोकतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवारको तर्फबाट सम्पूर्ण सदस्य, शुभेच्...
24/04/2026

लोकतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵

नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवारको तर्फबाट सम्पूर्ण सदस्य, शुभेच्छुक तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा लोकतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस ऐतिहासिक दिनले हामी सबैमा स्वतन्त्रता, समानता र समृद्धिको भावना अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछौँ।

प्रस्तूत विषयमा यस नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लि को सहकारी विभागद्वारा जारी गरिएको निर्देशन बमोजिम २०८२ चैत्र म...
19/04/2026

प्रस्तूत विषयमा यस नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लि को सहकारी विभागद्वारा जारी गरिएको निर्देशन बमोजिम २०८२ चैत्र मसान्तसम्मको वित्तिय अवस्था तपशिल बमोजिम भएको व्यहोरा सदस्यहरुमा जानकारीको लागि अनुरोध गरिन्छ ।

Address

Gokarneshwor Municipality
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714915473

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Chautarphi Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nawa Chautarphi Saccos:

Share

Category