Yogendra Mandal

Yogendra Mandal Member of parliament.

22/03/2024
20/08/2023


16/07/2023

यस बर्सको बाढीको कारण धनजन को क्षति भएका सबैलाई राज्यले उचित क्षतिपूर्ति प्रदान गरोस् ।
हरेक वर्ष आउने बाढीको दीर्घकालीन समस्या समाधानको लागि यथाशीघ्र कार्यक्रम अगाडि बढाउँन माग गर्दछु ।

21/06/2023

हेक्का रहोस म स्वतन्त्र भयेर जनताको अत्याधिक बहुमतले निर्वाचित भयेको सांसद हु ।

20/06/2023

वैदेशिक रोजगारका लागि गएका श्रमिक हरुको आवाज जस्ताको त्यस्तै ।

18/06/2023

हामी अरु २ वर्ष ग्राभेलामा हिँड्छौ , त्यो बजेटलाई शिक्षा, स्वस्थ, कृषि र रोजगारीमा खर्च गरौँ ।
सबै पार्टीका कर्मचारी युनियन खारिज गरौँ , अधिकृत भन्दा तल्लो स्तरका महासंघ बनाउ ।

17/06/2023

सही लाई सही र गलत लाई गलत भन्ने आट नभए सम्म देश विकास हुदैन मन्त्री ज्यू

28/05/2023

मिल्स एरियाको दर्जनौँ उद्योगको बारेमा किन केही सम्बोधन नगर्नु भएको प्रधानमन्त्री ज्यू ?

तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व "सोनाम ल्होसार" को अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभ...
22/01/2023

तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व "सोनाम ल्होसार" को अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय सुभकामना अर्पण गर्दछु।

२७२ सांसदको समर्थनमा गणतन्त्र नेपालको ४४औं प्रधानमन्त्री मा निर्वाचित हुनु भएको मा कमरेड क. प्रचण्ड / Comrade Prachandaल...
11/01/2023

२७२ सांसदको समर्थनमा गणतन्त्र नेपालको ४४औं प्रधानमन्त्री मा निर्वाचित हुनु भएको मा कमरेड क. प्रचण्ड / Comrade Prachandaलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछु।।।

11/01/2023

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yogendra Mandal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category