National Planning Commission, Nepal

National Planning Commission, Nepal Government of Nepal

The National Planning Commission (NPC) is the apex advisory body of the Government of Nepal for formulating a national vision, periodic plans and policies for development.

London School of Economics का Professor Michael Callen ले Evidence in Policy Making: Lessons from State Capacity Researc...
18/08/2026

London School of Economics का Professor Michael Callen ले Evidence in Policy Making: Lessons from State Capacity Research विषयमा वार्ता प्रस्तुत गर्नुभयो ।
Pukar Malla

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेशबाट सङ्घीय संसदमा प्रतिनिधित...
14/08/2026

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेशबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्नु हुने माननीय सांसदज्यूहरूसँग अन्तरक्रिया सम्पन्न ।
Sudan Jha

Rohini Pandey, Michael Callen, Saumitra Jha लगायतका अर्थशास्त्रीहरूसँग समावेशी विकासका विविध पक्षमा छलफल सम्पन्न ।Pukar ...
11/08/2026

Rohini Pandey, Michael Callen, Saumitra Jha लगायतका अर्थशास्त्रीहरूसँग समावेशी विकासका विविध पक्षमा छलफल सम्पन्न ।
Pukar Malla Reshu Aryal

राष्ट्रिय विकास समस्या समाधान समितिको वैठकको पूर्व तयारीका क्रममा भएका छलफलको झलक Sudan Jha Pukar Malla
08/08/2026

राष्ट्रिय विकास समस्या समाधान समितिको वैठकको पूर्व तयारीका क्रममा भएका छलफलको झलक
Sudan Jha Pukar Malla

माननीय उपाध्यक्षज्यूको अध्यक्षतामा सोह्रौँ योजनाको कार्यान्वयन स्थिति लगायत अर्थतन्त्रको अवस्थाका बारेमा सम्बन्धित मन्त्...
06/08/2026

माननीय उपाध्यक्षज्यूको अध्यक्षतामा सोह्रौँ योजनाको कार्यान्वयन स्थिति लगायत अर्थतन्त्रको अवस्थाका बारेमा सम्बन्धित मन्त्रालयहरू र निजी क्षेत्रसँग अन्तरक्रिया सम्पन्न ।
Sudan Jha Pukar Malla

माननीय सदस्य डा. देवेन्द्र गौचनज्यूको संयोजकत्वमा खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना समन्वय र सहजीकरण बैठक सम्पन्न ।
27/07/2026

माननीय सदस्य डा. देवेन्द्र गौचनज्यूको संयोजकत्वमा खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना समन्वय र सहजीकरण बैठक सम्पन्न ।

माननीय उपाध्यक्षज्यू तथा माननीय सदस्यज्यूहरूसँग UNICEF Representative र WFP Representative and Country Director को भेटवा...
27/07/2026

माननीय उपाध्यक्षज्यू तथा माननीय सदस्यज्यूहरूसँग UNICEF Representative र WFP Representative and Country Director को भेटवार्ता सम्पन्न ।
Reshu Aryal

United Nations Sustainable Development Cooperation Framework (UNSDCF) 2028-2032 सम्बन्धमा  नीतिगत निर्देशन एवम् समन्वयका...
24/07/2026

United Nations Sustainable Development Cooperation Framework (UNSDCF) 2028-2032 सम्बन्धमा नीतिगत निर्देशन एवम् समन्वयका लागि राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष तथा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिको सहसंयोजकत्वमा रहने संयुक्त निर्देशक समितिको बैठक सम्पन्न भयो।

माननीय उपाध्यक्षज्यू तथा माननीय सदस्यज्यूहरूसँग मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नीति, योजना लगायत ...
22/07/2026

माननीय उपाध्यक्षज्यू तथा माननीय सदस्यज्यूहरूसँग मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नीति, योजना लगायत समग्र मधेश प्रदेश विकास निर्माणको बारेमा छलफल गर्नु भएको छ।
Sudan Jha

माननीय उपाध्यक्षज्यूसँग United Nations Population Fund का प्रतिनिधि श्री Shriram Haridass ले  शिष्टाचार भेटवार्ता गर्नुभ...
21/07/2026

माननीय उपाध्यक्षज्यूसँग United Nations Population Fund का प्रतिनिधि श्री Shriram Haridass ले शिष्टाचार भेटवार्ता गर्नुभयो।

Address

Singhadurbar
Kathmandu

Opening Hours

10:00 - 05:00

Telephone

+97714211970

Alerts

Be the first to know and let us send you an email when National Planning Commission, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Planning Commission, Nepal:

Shortcuts

Share