Nepal Students' Union, IAAS PG, Kirtipur

Nepal Students' Union, IAAS PG, Kirtipur राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हाम्रो आदर्श हुन्।‌

त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, स्नातकोत्तर कार्यक्रम किर्तिपुर, काठमाडौंको नेपाल विद्यार्थी ...
08/09/2025

त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, स्नातकोत्तर कार्यक्रम किर्तिपुर, काठमाडौंको नेपाल विद्यार्थी संघ इकाई समिति मिति २०८२ साल भाद्र २३ गतेबाट बिघटन भएको र सभापति पदबाट राजीनामा दिएको कुरा जानकारी गराउँदछु।

- कुशल लामिछाने

Manaram Scholarship Notice for IAAS, TU for B.Sc.Ag and B.V.Sc and A.H. students.
17/08/2025

Manaram Scholarship Notice for IAAS, TU for B.Sc.Ag and B.V.Sc and A.H. students.

नेपाल विद्यार्थी संघ-गौरादह कृषि क्याम्पस,झापालाई ८औं स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।नेपाल विद्या...
22/07/2025

नेपाल विद्यार्थी संघ-गौरादह कृषि क्याम्पस,झापालाई ८औं स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

नेपाल विद्यार्थी संघ
कृषि र पशु विज्ञान अध्ययन संस्थान
स्नातकोत्तर इकाई समिति
किर्तिपुर, काठमाडौं

Examinees of Post Graduate Program 1st Year 1st Semester are hereby informed that their Final Examinations of the year20...
22/07/2025

Examinees of Post Graduate Program 1st Year 1st Semester are hereby informed that their Final Examinations of the year
2082 will be held according to the following examination schedule.

Centre: PG Campus, T.U.,
Kritipur Time: 11:00 A.M.

Examinees of Post Graduate Program 2nd Year 1st Semester are hereby informed that their Final Examinations of the year20...
22/07/2025

Examinees of Post Graduate Program 2nd Year 1st Semester are hereby informed that their Final Examinations of the year
2082 will be held according to the following examination schedule.

Centre: PG Campus, T.U., Kritipur
Time: 11:00 A.M.

गुरर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।  गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥गुरु भन्ने शब्द नै एउटा ...
10/07/2025

गुरर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥

गुरु भन्ने शब्द नै एउटा मन्त्र हो,
जसले जीवनलाई उज्यालो बनाउँछ।

गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!
जय नेपाल !

कृषि सन्देशको वर्ष ७ प्रकाशनको लागि लेखरचना पठाउने सम्बन्धी सूचना ।Last date: 2082 Baisakh 21
19/04/2025

कृषि सन्देशको वर्ष ७ प्रकाशनको लागि लेखरचना पठाउने सम्बन्धी सूचना ।
Last date: 2082 Baisakh 21

लोकतन्त्र प्राप्तिको आन्दोलनमा गौरवपूर्ण इतिहास रचेको यो संगठनले आजको समाजको आवश्यकता र परिस्थिति अनुरूप आफूलाई बदल्दै द...
19/04/2025

लोकतन्त्र प्राप्तिको आन्दोलनमा गौरवपूर्ण इतिहास रचेको यो संगठनले आजको समाजको आवश्यकता र परिस्थिति अनुरूप आफूलाई बदल्दै देशका लागि थप योगदान पुर्याउन सकोस् ।
५६ औं स्थापना दिवसको शुभकामना ।
जय नेपाल !

लम्जुङ्ग क्याम्पस सुन्दरबजारबाट नेपाल विद्यार्थी संघ को सम्पूर्ण प्यानल नै विजयी भएको छ। ❤️असिम वस्तिको सम्पूर्ण टिमलाई ...
18/03/2025

लम्जुङ्ग क्याम्पस सुन्दरबजारबाट नेपाल विद्यार्थी संघ को सम्पूर्ण प्यानल नै विजयी भएको छ। ❤️
असिम वस्तिको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। ❤️

नेपाल विद्यार्थी संघ
कृषि र पशु विज्ञान अध्ययन संस्थान
स्नातकोत्तर इकाई समिति
किर्तिपुर, काठमाडौं

गौरादह कृषि क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको बाँकी प्यानल नै विजयी हुँदा नेविसंघको तर्फबाट सभापतिमा निर...
18/03/2025

गौरादह कृषि क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको बाँकी प्यानल नै विजयी हुँदा नेविसंघको तर्फबाट सभापतिमा निर्वाचित भएर लाल किल्ला टोड्दै स्वर्णिमले 17 मत बढी ल्याई स्ववियु सभापति मा निर्वाचित इतिहास रच्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना।

शैक्षिक एवं राजनीतिक जिवनको सफलताको कामना भाइ!!❤️

इतिहासमा रचिएको दिन ।।
- २०८१ चैत्र ०५

जय नेपाल ।।।

List of M.Sc. Admitted students in various department of IAAS?TU for academic year 2081/82.
06/03/2025

List of M.Sc. Admitted students in various department of IAAS?TU for academic year 2081/82.

स्नातकोत्तर तह 2081/82 मा भर्ना भएका विद्यार्थीहरुको कोर्ष रजिष्ट्रेशन सम्बन्धी सूचना
06/03/2025

स्नातकोत्तर तह 2081/82 मा भर्ना भएका विद्यार्थीहरुको कोर्ष रजिष्ट्रेशन सम्बन्धी सूचना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Students' Union, IAAS PG, Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share