Garima Foundation Nepal

  • Home
  • Garima Foundation Nepal

Garima Foundation Nepal social service

आज मिति २०८२/०३/०८ काे दिन `गरिमा फाउन्डेसन नेपालकी अध्यक्ष शर्मिला भट्ट काेईरालाद्वारा काठमाडौ   जेारपाटिमा  अवस्थित `ख...
22/06/2025

आज मिति २०८२/०३/०८ काे दिन `गरिमा फाउन्डेसन नेपालकी अध्यक्ष शर्मिला भट्ट काेईरालाद्वारा काठमाडौ जेारपाटिमा अवस्थित `खगेन्द्र नवजीवन बिशेष शिक्षा माध्यमिक बिध्यालयमा´ अध्ययनरत दुई विध्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। विध्यार्थीहरुमा छात्र कक्षा १ र छात्रा कक्षा ३ मा अध्ययनरत रहेकि छिन। उक्त विध्यालयकाे समन्वयमा विध्यार्थीहरुलाई कक्षा १२ सम्म पढाउने गरि अभिभावकत्व ग्रहण गरेकाे छ।
यस संस्थाले स्थापना कालदेखि हाल सम्म देशका विभिन्न जिल्लाहरुमा आर्थिक स्थिति कमजोर भएका , असहाय तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति लगायतका कार्यहरु गर्दै आईरहेको छ ।

आज मिति २०८१-११-२७ गतेका दिन हाम्रो यस `गरिमा फाउन्डेसन नेपालले , गाेकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेकाे सहयाेगी माध्...
11/03/2025

आज मिति २०८१-११-२७ गतेका दिन हाम्रो यस `गरिमा फाउन्डेसन नेपालले , गाेकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेकाे सहयाेगी माध्यमिक विध्यालयमा `जुस तथा प्राथमिक उपचार बक्स ´ हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रममा उपस्थित अध्यक्ष जयमराम महत स्कुलका प्रधानाध्यापक कृष्ण चापागाईं, जुस उपलव्ध गराउने बिप्लिका ईन्टरप्राइजेज लगायत सहयाेगी स्कुल परिवार,समाजसेवी तथा बाैद्द खवर मिडियाप्रति हाम्रो यस `गरिमा फाउन्डेसन नेपाल´ हार्दिक आभार व्यक्त गर्दछौं ।🙏

Address

Gokarneshwor 4

Telephone

+9779828767744

Website

Alerts

Be the first to know and let us send you an email when Garima Foundation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Garima Foundation Nepal:

  • Want your organization to be the top-listed Government Service?

Share