NSU Tri-Chandra

NSU Tri-Chandra Nepal Student Union (NSU) is one of the major student political wings in Nepal. The Nepal Student Union represents the Nepali Congress.

NSU Tri-Chandra deals with Tri-Chandra Multiple Campus.

सूचनाविषय: कार्यक्रम स्थगन सम्बन्धमा ।जय नेपाल !
28/09/2024

सूचना
विषय: कार्यक्रम स्थगन सम्बन्धमा ।
जय नेपाल !

अत्यधिक बर्षाका कारण विद्यार्थी अलपत्र परेको कुरालाई मध्यनजर गर्दै TU ले भोलि १३ गते तोकिएका BSc/BA, BEd, र BBS दोस्रो ब...
28/09/2024

अत्यधिक बर्षाका कारण विद्यार्थी अलपत्र परेको कुरालाई मध्यनजर गर्दै TU ले भोलि १३ गते तोकिएका BSc/BA, BEd, र BBS दोस्रो बर्षका परीक्षाहरुलाई स्थगित गरि यहीँ २१ गते सारेको छ । अन्य तालिका यथावत छ भने M. A. को भोलि कीर्तिपुर स्थित कार्यक्रमहरुको मात्र परीक्षा हुनाले तालिका यथावत छ। सम्भवत भोलि देखि मौसम सफा रहनेछ! जहाँ हुनुहुन्छ सुरक्षीत रहनुहोला । विद्यार्थीका कोठामा बाढी पसेर खान बस्न समेत समस्या भएको छ भने सम्पर्क गर्नुहोला। धन्यवाद !

श्याम राज ओझा
स्ववियु सभापति
9848548393

नयाँ बर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना ❤️
13/04/2024

नयाँ बर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना ❤️

👉️भोलि २०८०/१०/१५ गते मंगलबार शोक बिदा रहेको  सम्बन्धमा:  मृत आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारमा हार्द...
26/02/2024

👉️भोलि २०८०/१०/१५ गते मंगलबार शोक बिदा रहेको सम्बन्धमा:
मृत आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्दछौ

Re-entrance for M.A & PGD #प्रवेश परीक्षाको लागि फारम भर्ने मिति : २०८० फागुण १५ देखि २३ गते सम्म शुल्क रु.३०००/- #प्रवे...
26/02/2024

Re-entrance for M.A & PGD
#प्रवेश परीक्षाको लागि फारम भर्ने मिति : २०८० फागुण १५ देखि २३ गते सम्म शुल्क रु.३०००/-
#प्रवेश परीक्षा मिति : २०८० फागुण २६ गते शनिबार ।
#प्रवेश परीक्षा समय: दिनको ठिक १:०० बजे

-Chandra

B.Sc. तर्फ प्रथम वर्ष (New First Year -२०८०)को भोलिबाट हुने कक्षाहरुको लागि Class Routine! •Morning Shift को - ६:२० देखि...
20/12/2023

B.Sc. तर्फ प्रथम वर्ष (New First Year -२०८०)को भोलिबाट हुने कक्षाहरुको लागि Class Routine!

•Morning Shift को - ६:२० देखि १०:२० सम्म
•Day Shift को - १०:२० देखि २:२० सम्म

• यो Routine हाल practical classes सुरु नहुने समय सम्मको लागि हो!

• आफ्नो combination संग सम्बन्धित कक्षाहरु मा गएर बस्नुहोला!
(*) भित्र दिएको संख्याहरु भनेको कक्षा नम्बर हो।

Admission Open In Trichandra!! बि.एस्.सि प्रथम बर्ष (Bsc 1st Year) २०८० Batch अन्तर्गत त्रिचन्द्र क्याम्पसमा भर्ना खुलेक...
12/12/2023

Admission Open In Trichandra!!
बि.एस्.सि प्रथम बर्ष (Bsc 1st Year) २०८० Batch अन्तर्गत त्रिचन्द्र क्याम्पसमा भर्ना खुलेको छ।
Entrance exam pass गर्नु हुने विद्यार्थी साथीहरुको लागि निम्न तोकिए बमोजिम तरिकाहरुबाट भर्ना गर्न सक्नुहुनेछ।
भर्ना अवधि भोलि बाट १५ दिन भन्दा बढी हुने भएकोले र Merit को आधारमा नभई pass भएका सम्पूर्ण पढ्न मिल्ने भएकोले हतार नगर्नुहोला।
•Morning Shift तथा Day Shift मा भर्ना हुने समय:
बिहान१० बजे दिउँसो ३ बजेसम्म !!
•आवश्यक कागजातहरु:
1) SEE - marksheet+ character certificate
2) +2 - Transcript + migration+ provisional+ character certificate
3) नेपाल बैंकमा पैसा तिरेको राशिद
4) scorecard को print

• भर्ना शुल्क: pcm र psm combination को रु.७१६५ बाँकी सबै combination को रु. ७३१५
•Score card tuiost website बाट नै download गर्न सकिन्छ।
•साथै बिहानी सत्र(Morning shift) तथा दिवा सत्र (Day Shift) मा हुने Combination हरु तलको तालिकामा दिइएको छ। ती मध्य कुनै एक रोज्नुहोला।
•Morning shift classes- 6:20 am to 10:20 am
•Day Shift classes- 10:20am to 4:20pm

Exam centre For B.Sc. 1st Year (Regular) Batch 2079!!👉️परीक्षा मिति : २०८०/०८/२४ गते आईतबार बाट !👉️समय : दिउँसो १२ बजे द...
08/12/2023

Exam centre For B.Sc. 1st Year (Regular) Batch 2079!!

👉️परीक्षा मिति : २०८०/०८/२४ गते आईतबार बाट !
👉️समय : दिउँसो १२ बजे देखि ३ बजे सम्म।
Best Wishes For Your Exams!!

B.Sc. तर्फ दोस्रो बर्ष २०७८ व्याचको Day shift को practical classes पौष ०१ गतेबाट बन्द हुने !  -Chandra
07/12/2023

B.Sc. तर्फ दोस्रो बर्ष २०७८ व्याचको Day shift को practical classes पौष ०१ गतेबाट बन्द हुने !

-Chandra

B.Sc. तर्फ First year को मंसिर २४ गते बाट हुने वार्षिक परिक्षाको लागि प्रवेश पत्र (Admit Card) क्याम्पसमा उपलब्ध भएको छ।...
05/12/2023

B.Sc. तर्फ First year को मंसिर २४ गते बाट हुने वार्षिक परिक्षाको लागि प्रवेश पत्र (Admit Card) क्याम्पसमा उपलब्ध भएको छ।
प्रवेश पत्र लिनको लागि भोलिबाट समय:
बिहानी तर्फका विद्यार्थी साथीहरुले बिहान ७:०० देखि १० सम्म
तथा दिवा तर्फका विद्यार्थी साथीहरुले दिउँसो ११ बजे देखि ३ बजे सम्म Exam Section मा आएर प्रवेश पत्र लिनुहोला ।
•Exam centre को सूचना आए पश्चात तपाईंहरूलाई जानकारी गराउने छौ।

-Chandra

IOE अथवा IOM को Entrance पास भएका विद्यार्थीले सिधै BSc मा भर्ना हुन पाउने भएको छ । थप जानकारीका लागि TU को  website मा ...
13/11/2023

IOE अथवा IOM को Entrance पास भएका विद्यार्थीले सिधै BSc मा भर्ना हुन पाउने भएको छ । थप जानकारीका लागि TU को website मा हेर्न सक्नुहुनेछ।

-Chandra

Address

Ghantaghar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NSU Tri-Chandra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share