HeroNepal Garment Udhyog

HeroNepal Garment Udhyog Top Dress Manufacturing company in Nepal

आज मंगलबारकाे दिन, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏
02/06/2026

आज मंगलबारकाे दिन, भगवान गणेशको विशेष दिन : भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

शुभ प्रभात! आज शनिवार 🌞ॐ शं शनिश्चराय नमःशनि देवको कृपा सँधै तपाईंमाथि रहोस्। बक्र दृष्टि, दुःख, बाधा र असफलताबाट टाढा र...
30/05/2026

शुभ प्रभात! आज शनिवार 🌞
ॐ शं शनिश्चराय नमः
शनि देवको कृपा सँधै तपाईंमाथि रहोस्। बक्र दृष्टि, दुःख, बाधा र असफलताबाट टाढा रहोस्।
जीवनमा सधैं सुख, शान्ति, स्वास्थ्य र समृद्धि प्राप्त होस्।शनि देवको आशीर्वादले तपाईंको कर्म सफल बनाओस् र मार्गदर्शन प्रदान गरोस्।
जय शनिदेव 🙏🍀🌺

आज बिहिबार !! मनकामना माताको आशिर्वादले तपाईं सबैको दिन शुभ रहोस् !❤️🙏🙏
28/05/2026

आज बिहिबार !! मनकामना माताको आशिर्वादले तपाईं सबैको दिन शुभ रहोस् !❤️🙏🙏

🌼 शुभ प्रभात 🌼आज बुधबार — श्रीकृष्णको बार 🙏श्रीकृष्ण गोविन्द हरे मुरारीहे नाथ नारायण वासुदेव ✨सबैको दिन मंगलमय र सुखद रह...
27/05/2026

🌼 शुभ प्रभात 🌼
आज बुधबार — श्रीकृष्णको बार 🙏
श्रीकृष्ण गोविन्द हरे मुरारी
हे नाथ नारायण वासुदेव ✨
सबैको दिन मंगलमय र सुखद रहोस् ❤️🙏

आज सोमबार, देवाधिदेव महादेव भगवान श्री पशुपतिनाथको पावन दिन। भगवान शिवको कृपाले आजको दिन तपाईंका सबै बाधा-अड्चनहरू हटुन ...
25/05/2026

आज सोमबार, देवाधिदेव महादेव भगवान श्री पशुपतिनाथको पावन दिन। भगवान शिवको कृपाले आजको दिन तपाईंका सबै बाधा-अड्चनहरू हटुन र सफलता मिलोस्। जय शम्भो! 🙏
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्! ॐ नमः शिवाय! 🙏

आज शुक्रबार, माता लक्ष्मीको विशेष दिन 🙏💫माताको कृपाले सबैको जीवन धन, स्वास्थ्य र समृद्धिले भरियोस्। सुख, शान्ति र खुशीया...
22/05/2026

आज शुक्रबार, माता लक्ष्मीको विशेष दिन 🙏💫
माताको कृपाले सबैको जीवन धन, स्वास्थ्य र समृद्धिले भरियोस्। सुख, शान्ति र खुशीयाली सधैं रहोस् 🕉️

२०२६ मे ३१ र जुन १ का दिन मलेसियाको मलकामा हुने स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ का लागि ...
19/05/2026

२०२६ मे ३१ र जुन १ का दिन मलेसियाको मलकामा हुने स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता २०२६ का लागि प्रतियोगितामा सहभागी टिमहरूको नाम सार्वजनिक गरिएको छ ।
यस प्रतियोगितामा कुल १६ वटा टिमले सहभागिता जनाउने भएका छन् ।
जसमध्ये मलेसियाका विभिन्न राज्यका नेपाली समुदायका क्लब तथा टिमको सहभागिता रहनेछ ।
सहभागी टिमहरूको नामावली यस प्रकार रहेको छ :

1) GEN-Z YOUTH CLUB MELAKA
→ जेन–जेड युवा क्लब मलका

2) SAGARMATHA YOUTH CLUB MELAKA-A
→ सगरमाथा युवा क्लब मलका–ए

3) FETTA VOLLEYBALL CLUB MELAKA
→ फेट्टा भलिबल क्लब मलका

4) SAYAPATRI YOUTH CLUB MELAKA
→ सयपत्री युवा क्लब मलका

5) NAWODURGA YOUTH CLUB JOHOR - BATU PAHAT
→ नवदुर्गा युवा क्लब जोहोर – बातु पाहाट

6)NEPAL MAGAR ASSOCIATION PENANG
→ नेपाल मगर संघ पेनाङ

7) NEW SPORTS CLUB MALAYSIA SEREMBAN
→ न्यू स्पोर्ट्स क्लब मलेसिया सेरेम्बान

8) B.Y.C VOLLEYBALL CLUB JOHOR - MUHAR
→ बि.वाई.सी भलिबल क्लब जोहोर – मुहार

9) SAGARMATHA YOUTH CLUB PENANG
→ सगरमाथा युवा क्लब पेनाङ

10) GULMI WELFARE SOCIETY MALAYSIA
→ गुल्मी सेवा समाज मलेसिया

11) GORKHALI CLUB JOHOR BAHRU
→ गोर्खाली क्लब जोहोर बाहरु

12) ALORGAJAH UNITED MELAKA
→ अलोरगाजा युनाइटेड मेलाका

13)TIGER YOUTH CLUB MELAKA
→ टाइगर युवा क्लब मेलाका

14) AADHIKHOLA VOLLEYBALL CLUB SYANGJA, NEPAL
→ आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपाल

15) SAGARMATHA YOUTH CLUB MELAKA-B
→ सगरमाथा युवा क्लब मलका–बी

16)NEPAL MAGAR ASSOCIATION MALAYSIA
→ नेपाल मगर संघ मलेसिया

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779868005824

Alerts

Be the first to know and let us send you an email when HeroNepal Garment Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HeroNepal Garment Udhyog:

Share