Dinesh Maharjan

Dinesh Maharjan वडा अध्यक्ष ( का.म.पा. ४ )

नेपालीहरुको महान चाड तिहार, छठ पर्व र नेपाल संवत ११४४ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
13/11/2023

नेपालीहरुको महान चाड तिहार, छठ पर्व र नेपाल संवत ११४४ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

बडा दशै तथा दिपावली २०८० को उपलक्ष्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजना गरिएको चियापान कार्यक्रममा, सम्पु...
14/10/2023

बडा दशै तथा दिपावली २०८० को उपलक्ष्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजना गरिएको चियापान कार्यक्रममा, सम्पुर्ण वडावासीहरुलाई घर-घरमा कार्ड पठाइसकिएको छ कुनै कारणबस प्राप्त नभएको खण्डमा यसै कार्डलाई निमन्त्रणा मानेर उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । -का म पा ४ वडा अध्यक्ष (दिनेश महर्जन)

बकर ईदको उपलक्ष्यमा सम्पुर्ण मुस्लिम धर्मावलम्बी दाजु-भाई तथा दिदी-बहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
29/06/2023

बकर ईदको उपलक्ष्यमा सम्पुर्ण मुस्लिम धर्मावलम्बी दाजु-भाई तथा दिदी-बहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

का म पा ४ वडा भित्र रहेका सरकारी विद्यालयहरुलाई मेरो कार्यकालमा सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छु। सम्पुर्ण विद्यालय...
13/06/2023

का म पा ४ वडा भित्र रहेका सरकारी विद्यालयहरुलाई मेरो कार्यकालमा सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छु। सम्पुर्ण विद्यालयहरु, विद्यार्थी भाइ-बहिनीहरुलाई चाहिने प्रविधि-मैत्री पठनपाठन गर्न र दक्ष जनशक्ति उत्पादन गर्न सक्ने थलोको रुपमा विकास गर्न, मेरो तर्फबाट कुनै कसर रहने छैन। यसै सन्दर्भमा, युवा वैज्ञानिकहरुको समुह 'दि स्क्वाड अफ चेन्ज मेकर्स' सङ वडाले सहकार्य गरेर, निशुल्क रोबोटिक्सको कार्यशालाहरु संचालन गरिरहेका छौं। यस किसिमका कार्यशालाहरुले पक्कै पनि विद्यार्थीहरुलाई प्रविधि सिक्न प्रेरित गरी, दक्ष जनशक्तिमा रुपान्तरित हुन मद्दत पुग्ने विश्वास लिएको छु।

काठमाडौं महानगरपालिका वडा न ४ ले आज 'स्वास्थका लागि खेलकुद' भन्ने नाराका साथ दौड प्रतियोगिता सम्पन्न गरेको छ। यस प्रतियो...
10/06/2023

काठमाडौं महानगरपालिका वडा न ४ ले आज 'स्वास्थका लागि खेलकुद' भन्ने नाराका साथ दौड प्रतियोगिता सम्पन्न गरेको छ। यस प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न भुमिका निर्वाह गर्नु हुने सम्पुर्णलाई, का म पा ४ वडाको वडा अध्यक्षको हैसियतले र सम्पुर्ण वडा परिवारको तर्फबाट आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै सम्पुर्ण विजयी प्रतियोगीहरुलाई बधाई र अन्य सम्पुर्ण सहभागीहरु प्रति सहभागिता जनाइदिनु भएकोमा शुभेच्छा प्रकट गर्न चाहन्छु।

काठमाडौं महानगरपालिका ४ वडाले यहि शनिवार (२०८०/०२/२७) वडा व्यापी दौड प्रतियोगिता आयोजना गर्न गैरहेको छ। सहभागी हुन इच्छु...
06/06/2023

काठमाडौं महानगरपालिका ४ वडाले यहि शनिवार (२०८०/०२/२७) वडा व्यापी दौड प्रतियोगिता आयोजना गर्न गैरहेको छ। सहभागी हुन इच्छुक वडावासी प्रतियोगिहरुले आफ्नो नाम टिपाउन तल दिएको मोबाइल नम्बरमा सम्पर्क गर्न हुन अनुरोध गर्दछु।

बालबालिकाहरुको सामिप्यतामा पाइने अनुभुति मेरो लागि उत्कृष्ट मध्येको अनुभव हो। उनिहरुको निर्दोषपन अनि जिज्ञासु स्वभावले म...
03/06/2023

बालबालिकाहरुको सामिप्यतामा पाइने अनुभुति मेरो लागि उत्कृष्ट मध्येको अनुभव हो। उनिहरुको निर्दोषपन अनि जिज्ञासु स्वभावले मेरो मनलाई सधै प्रफुल्लित तुल्याउछन। म सधै बालबालिकाहरु संलग्न कार्यक्रममा जान धेरै रुचाउछु, अनि यस्तो अवसरको लागि लालहित हुन्छु। मलाई यो अवसर जुराइदिनु हुने प्रोलिफिक विद्यालय परिवारलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।

राष्ट्रिय परिचयपत्र सम्बन्धि जरुरी सुचना!
28/05/2023

राष्ट्रिय परिचयपत्र सम्बन्धि जरुरी सुचना!

नि:शुल्क स्वास्थ्य उपचार ! ! महानगरपालिकाद्वारा सम्पुर्ण बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाई नि:शुल्क स्वास्थ्य उपचार...
28/05/2023

नि:शुल्क स्वास्थ्य उपचार ! !

महानगरपालिकाद्वारा सम्पुर्ण बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाई नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। तल सुचनामा दिएको सेवाहरुको लाभ लिन वडा कार्यलयबाट तल भनिएको आवश्यक कागजातहरु अनिवार्य रहेको कुरा जानकारी गराउँदछु।

सदैव तपाईहरुको सेवामा समर्पित! 🙏🙏

तपाईहरुको अमुल्य मत पाएर निर्वाचित भै, महानगर लगायत वडाका हामी प्रतिनिधिहरुले पद वहाली गरेको १ वर्ष पुगेको उपलक्ष्यमा आय...
26/05/2023

तपाईहरुको अमुल्य मत पाएर निर्वाचित भै, महानगर लगायत वडाका हामी प्रतिनिधिहरुले पद वहाली गरेको १ वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरेको विशेष सरसफाई कार्यक्रममा वडावासी दाजु-भाइ, दिदी-बहिनी, आमा-बुवा सम्पुर्णलाई सहभागिता जनाइ दिनु हुन हार्दिक अनुरोध गर्दछु।

Address

Baluwatar
Kathmandu

Telephone

+9779851043229

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Maharjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category