Snehalaya Child Protection Centre स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर

  • Home
  • Nepal
  • Kathmandu
  • Snehalaya Child Protection Centre स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर

Snehalaya Child Protection Centre स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर Organization working to help children in need. Redg. No.: 219835
SWC No.: 50487

22/02/2024

दादुरा-रुबेला खोप अभियानः फाल्गुन १३ देखि चैत्र ७ गते सम्म!

🔷दादुरा, रुबेला अतिनै संक्रामक र प्राणघातक रोगहरू हुन् । यसबाट बालबालिकाको मृत्यु समेत हुन सक्छ। त्यसैले आफ्ना बालबालिकालाई दादुरा-रुबेला खोप लगाएर यी रोगहरू लाग्नबाट बचाऔँ।

🔷तराईका २१ र काठमाण्डौँ उपत्यकाका तीन जिल्ला गरि २४ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा-रुबेला खोप दिइँदैछ।

🔷खोप अभियानमा दिइने दादुरा-रुबेला खोप थप मात्रा भएकोले पहिला जतिपटक लगाएको भए पनि यस अभियानमा अनिवार्य थप मात्रा दादुरा-रुबेला खोप लगाउनु पर्छ।

🔷यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिँईदैछ। त्यसैले नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जानु होला!

🔷आफ्नो गाउँ-टोलमा सञ्चालन हुने खोप केन्द्रको नाम, सञ्चालन हुने मिति र उमेर समुहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस्। खोप अभियान सम्बन्धी थप जानकारीका लागि पैसा नलाग्ने नं १११५ मा सम्पर्क गर्नुहोला।

💉खोप निःशुल्क पाइन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्छ ❤️

National Health Education Information and Communication Centre

22/02/2024
Congratulations for the successful final examinations ! We are so proud of the children's accomplishments ! 📚🌺
13/04/2023

Congratulations for the successful final examinations !
We are so proud of the children's accomplishments ! 📚🌺

विजयादशमी तथा दिपावलीको शुभकामना कार्यक्रम २०७९    🙏🌿🌺🌿
06/10/2022

विजयादशमी तथा दिपावलीको शुभकामना कार्यक्रम २०७९ 🙏🌿🌺🌿

20/09/2022

Happy Children's Day ! Our Children speaking about Children's Rights.

भविष्यका कर्णधारहरूHappy National Children's Day.बालमैत्री शासन बाल अधिकारको सम्मान।❤🇳🇵🇳🇵
20/09/2022

भविष्यका कर्णधारहरू
Happy National Children's Day.
बालमैत्री शासन बाल अधिकारको सम्मान।❤🇳🇵🇳🇵

23/08/2022
रक्षाबन्धन तथा जनैपूणिर्माको शुभकामना।
12/08/2022

रक्षाबन्धन तथा जनैपूणिर्माको शुभकामना।

Address

Kathmandu

Telephone

+9779863632921

Website

Alerts

Be the first to know and let us send you an email when Snehalaya Child Protection Centre स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Snehalaya Child Protection Centre स्नेहालय चाइल्ड प्रोटेक्सन सेन्टर:

Share