PuranoSingamangal Helping Hands

PuranoSingamangal Helping Hands social service

27/08/2026

आवश्यक सूचना

हिजो भोटेकोशीमा भएको विपद्मा परेका दाजुभाइ दिदीबहिनीहरूलाई हामि सहयोग अनि राहत सामग्री संकलन गरी पठाउने तयारी गर्दैछौं।

कृपया कसैले पनि नगद रकम नपठाइदिनु होला।
नगद दिने हरु ले सरकार लाइ नै दिनु होला
हामीलाई अहिले निम्न सामग्रीहरूको अत्यन्त आवश्यकता छ:
• लुगा-कपडा
• खाद्यान्न
• टेन्ट/त्रिपाल
• ओढ्ने कम्बल
• PVC म्याट र अन्य अत्यावश्यक सामान

संकलन स्थान: पुरानो सिनामंगल मन्दिर
सम्पर्क न: 9851062922
9861784092
9851100462
9851009605

विपद्मा परेकाहरूलाई सहयोग गर्न चाहनुहुने सम्पूर्ण मनकारी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं।
तपाईंहरूको साथ र सहयोगको अपेक्षा गरेका छौं।

धन्यवाद 🙏

राहतका लागि हामी पुरानो सिनामंगल मन्दिर मा राहत सामग्री संकलन गर्दैछौं।

आफूले सक्ने सहयोग लिएर मन्दिरमा आइदिनुहुन हार्दिक अनुरोध 🙏
सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं।🙏🙏❤️❤️

सहयोगि हात हरु
१ roushan shah
कपडा हरु (नया)
२ pawan bhai
कपडा हरु (नया)
३gopal Gautam
१ बोरा चिउरा/ ५ कार्टुन चाउ चाउ
४ shivam fashion
(नया कपडा )

02/08/2026

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

सबै को कुरा सुनुम बुझौम अनि बिचार गरुम्❤️❤️🤟🤟good job youth of ktm 32👍️👍️ 🤟🤟❤️❤️
13/02/2026

सबै को कुरा सुनुम बुझौम अनि बिचार गरुम्❤️❤️🤟🤟
good job youth of ktm 32👍️👍️
🤟🤟❤️❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when PuranoSingamangal Helping Hands posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category