Shantinagar Yuwa Samaj

Shantinagar Yuwa Samaj Official Page of Shantinagar Yuwa Samaj
We believe in doing social work

Jay bhole nath......
01/03/2025

Jay bhole nath......

26/02/2025
२०८१ सालको महाशिवरात्रीको पावन अवसरमा शान्तिनगर वासिहरुमा शान्तिनगर युवा समाज हार्दिक  मगलमय  शुभकामना व्यक्त गर्दछ !!!!...
26/02/2025

२०८१ सालको महाशिवरात्रीको पावन अवसरमा शान्तिनगर वासिहरुमा शान्तिनगर युवा समाज हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछ !!!!!
यस शुभ अवसरमा उपस्थित भइ प्रसाद ग्रहण गरिदिनु हुन शान्तिनगर युवा समाज हार्दिक अनुरोध गर्दछ ।
स्थान : #गगाँधर_शिवालय #सानो_खरीवोट शान्तिनगर
कार्यक्रम : धुनी तथा प्रसाद वितरण
समय : दिउँसो ५ वजे

निमन्त्रणा पत्र
16/12/2024

निमन्त्रणा पत्र

हार्दिक श्रद्धाञ्जली !!!!!!यस  #शान्तिनगर_युवा_समाजको_अध्यक्ष समीर कुमार ज्ञवालीको  #वुवा_सुरेन्द्रनाथ_उपाध्यय_ज्ञवालीको...
10/12/2024

हार्दिक श्रद्धाञ्जली !!!!!!
यस #शान्तिनगर_युवा_समाजको_अध्यक्ष समीर कुमार ज्ञवालीको #वुवा_सुरेन्द्रनाथ_उपाध्यय_ज्ञवालीको
आज विहान आसमायिक निधन भएकोले शान्तिनगर वासीलाइ अपुरणिय क्षती भएको छ । यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी प्राथना गर्दछौ । साथै निजको पार्थिव शरीर आजै
#पशुपति_आर्यघाटमा_अन्तिम_दाह_सस्कार_हुने भएकोले ठिक ३:०० वजे सम्पुर्ण शान्तिनगर वासी हरुमा उपस्थितको लागि अनुरोध गर्द्छु !!!!!
समय - पशुपति आर्यघाट ठिक ३:०० वजे

२०८१ सालको बडादशैं सँग सम्बन्धित साइतहरूविक्रम संवत् २०८१ सालको बडादशैंको शुभोपलक्ष्यमा गरिने विभिन्न कृत्यहरूको नेपाल प...
20/09/2024

२०८१ सालको बडादशैं सँग सम्बन्धित साइतहरू
विक्रम संवत् २०८१ सालको बडादशैंको शुभोपलक्ष्यमा गरिने विभिन्न कृत्यहरूको नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा निर्णीत शुभसाइतहरू निम्नानुसार रहेको छ ! साथै यस #शान्तिनगर_युवा_समाजको तर्फबाट बडादशैं २०८१ को शुभकामना समेत व्यक्त गर्दछौं ।

मनसुन अवधीभर मेलम्ची बन्द भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ, उपत्यकावासीले कम...
24/06/2024

मनसुन अवधीभर मेलम्ची बन्द भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ, उपत्यकावासीले कम्तीमा ६ महिना मेलम्चीको पानी खान पाउने छैनन् !!!!

नेपाल सरकारका पुर्व सचिवको अध्ययन निष्कर्ष !
31/05/2024

नेपाल सरकारका पुर्व सचिवको अध्ययन निष्कर्ष !

जनहितमा जारी!
24/05/2024

जनहितमा जारी!

 #मसीले लेखिएको कागजमा  #खाद्य_पदार्थको_सिधा_सम्पर्क हुने गरि उत्पादन तथा बिक्रि वितरण नगर्न सम्पूर्णमा अनुरोध ।
12/02/2024

#मसीले लेखिएको कागजमा #खाद्य_पदार्थको_सिधा_सम्पर्क हुने गरि उत्पादन तथा बिक्रि वितरण नगर्न सम्पूर्णमा अनुरोध ।

Address

Sano Kahribot Mandir
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Shantinagar Yuwa Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category