NSU - Kantipur City College Committee

NSU - Kantipur City College Committee बल हाेईन बिचार
ने.बि.सं काे आधार

नेपाल विद्यार्थी संघ, के.सी.सी. इकाई समितिको तर्फबाट पाकिस्तानस्थित broad peak मा हिमपहिरो (Avalanche) का कारण ज्यान गुम...
04/08/2026

नेपाल विद्यार्थी संघ, के.सी.सी. इकाई समितिको तर्फबाट पाकिस्तानस्थित broad peak मा हिमपहिरो (Avalanche) का कारण ज्यान गुमाउनु भएका नेपाली पर्वतारोहीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

उहाँको असामयिक निधनले सम्पूर्ण नेपाली पर्वतारोहण क्षेत्र तथा राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ। उहाँले हिमाल आरोहणमार्फत राष्ट्रको गौरव बढाउन पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण नेपाली पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं।

हार्दिक श्रद्धाञ्जली!

सफलताको पछाडि तपाईंहरूको साथ।नेपाल विद्यार्थी संघ, के.सि.सि ईकाइ समितिका सभापति सूर्य बनको नेतृत्वमा, नेपाल रेडक्रस सोसा...
01/08/2026

सफलताको पछाडि तपाईंहरूको साथ।

नेपाल विद्यार्थी संघ, के.सि.सि ईकाइ समितिका सभापति सूर्य बनको नेतृत्वमा, नेपाल रेडक्रस सोसाइटी र भ्याली हस्पिटल प्रा.लि.सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहभागिता र हौसला प्रदान गर्नुहुने सम्पूर्ण रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक, अतिथिज्यूहरू, विद्यार्थी साथीहरू तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

तपाईंहरूको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।
सामाजिक सेवाको यो यात्रा आगामी दिनहरूमा पनि निरन्तर अगाडि बढिरहनेछ।

हार्दिक धन्यवाद! 🙏❤️

#रक्तदान_जीवनदान

सफलताको पछाडि तपाईंहरूको साथ।नेपाल विद्यार्थी संघ, के.सि.सि ईकाइ समितिका सभापति सूर्य बनको नेतृत्वमा, नेपाल रेडक्रस सोसा...
01/08/2026

सफलताको पछाडि तपाईंहरूको साथ।

नेपाल विद्यार्थी संघ, के.सि.सि ईकाइ समितिका सभापति सूर्य बनको नेतृत्वमा, नेपाल रेडक्रस सोसाइटी र भ्याली हस्पिटल प्रा.लि.सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय, सहभागिता र हौसला प्रदान गर्नुहुने सम्पूर्ण रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक, अतिथिज्यूहरू, विद्यार्थी साथीहरू तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

तपाईंहरूको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।
सामाजिक सेवाको यो यात्रा आगामी दिनहरूमा पनि निरन्तर अगाडि बढिरहनेछ।

हार्दिक धन्यवाद! 🙏❤️

#रक्तदान_जीवनदान

🩸 "रक्तदान दान होइन, जीवनप्रतिको सम्मान हो।"नेपाल विद्यार्थी संघ कान्तिपुर सिटि कलेज ईकाइ समितिद्वारा नेपाल रेडक्रस सोसा...
31/07/2026

🩸 "रक्तदान दान होइन, जीवनप्रतिको सम्मान हो।"
नेपाल विद्यार्थी संघ कान्तिपुर सिटि कलेज ईकाइ समितिद्वारा नेपाल रेडक्रस सोसाइटी तथा भ्यालि हस्पिटल प्रा.ली को समन्वयमा आयोजित रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा स्थानीय समुदायलाई हार्दिक स्वागत एवं सहभागिताका लागि अनुरोध गर्दछौँ।

आउनुहोस्, एक थोपा रगत दिएर कसैको जीवनमा आशाको धड्कन बनौँ। ❤️🩸

#रक्तदान_जीवनदान

नव बर्ष २०८३, तैँले केही नदे,नेपालीहरूमा सहयोगी भाव नछुटाइदे, मन नफुटाइदे,एकता नटुटाईदे। म हाेइन हामी भन्ने भाव जगाईदेनव...
14/04/2026

नव बर्ष २०८३, तैँले केही नदे,
नेपालीहरूमा सहयोगी भाव नछुटाइदे,
मन नफुटाइदे,एकता नटुटाईदे।
म हाेइन हामी भन्ने भाव जगाईदे
नव बर्षकाे हार्दिक शुभकामना ।

१०४ साल लामाे निरंकुश जहानिया राणा शासनकाे अन्त्य र स्वतन्त्रताको उदय भएको ऐतिहासिक दिन। वीर सहिदहरूको त्याग र बलिदानको ...
19/02/2026

१०४ साल लामाे निरंकुश जहानिया राणा शासनकाे अन्त्य र स्वतन्त्रताको उदय भएको ऐतिहासिक दिन।
वीर सहिदहरूको त्याग र बलिदानको स्मरण गर्दै ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ने.वि.संघ के.सि.सि ईकाइ समितिद्वारा कलेज प्राङ्गणमा द्विप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रमको माध्यमबाट हामीले आजको युवा पुस्तालाई इतिहासको गौरव बुझाउने र देशप्रतिको जिम्मेवारी सम्झाउने प्रयास गरेका छौँ। यो ऐतिहासिक दिनमा हामी सबै मिलेर एउटा समृद्ध र समुन्नत नेपाल निर्माण गर्ने संकल्पलाई आत्मसाथ गर्नुपर्छ।
सहिदको सपना अधुरो नरहोस्, र हाम्रो राष्ट्रिय झण्डा सधैँ गर्वका साथ आकाशमा फहराइरहोस्।
​जय नेपाल! जय प्रजातन्त्र!🇳🇵

नेपाल विद्यार्थी संघ (नेविसंघ) KCC इकाइ समितिकोआयोजनामा सम्पन्न २ दिने अन्तर–कलेज बैडमिन्टन तथा टेबल टेनिस प्रतियोगिता स...
02/01/2026

नेपाल विद्यार्थी संघ (नेविसंघ) KCC इकाइ समितिको
आयोजनामा सम्पन्न २ दिने अन्तर–कलेज बैडमिन्टन तथा टेबल टेनिस प्रतियोगिता सकिएको छ। 😊

उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल सबै खेलाडीहरूलाई हार्दिक बधाई तथा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई आगामी खेलहरूका लागि शुभकामना व्यक्त गर्दछौं।हार–जित खेलको एक हिस्सा हो,हार्नु भनेको कमजोर प्रदर्शन गर्नु होइन, यो सिकाइ र अझ राम्रो बन्ने अवसर हो। 🙏

कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य प्रदान गर्नुहुने कलेज प्रशासन तथा Kantipur City College परिवार, साथै आयोजक टिम, रेफ्रीहरू, स्वयंसेवकहरू र सम्पूर्ण सहयोगी हातहरूप्रति नेविसंघ KCC इकाइ समितिकोतर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

पहिलाे दिनकाे उत्साह र जाेश!😊Day 1 Badminton and table tennis competition.सबैकाे सहभागिता र सहयाेगकाे लागि हार्दिक धन्यव...
01/01/2026

पहिलाे दिनकाे उत्साह र जाेश!😊
Day 1 Badminton and table tennis competition.
सबैकाे सहभागिता र सहयाेगकाे लागि हार्दिक धन्यवाद ।
भाेलि अझै राेचक क्षठहरू बाकि नै छन्।

31/12/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NSU - Kantipur City College Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share