Voice For Change

Voice For Change Always Stay Happy and Healthy
❤️❤️📚️📚️🙏🙏

18/03/2026

यी दिदीको बोली सुन्दा नि टाउको दुख्छ; 'न नियम कानून थाहा छ न जिम्मेवारी,-' मात्रै चर्को आवाज' 😡।

18/03/2026

Full Video: काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना !!!
😥😥

18/03/2026

पुरानो सांसदहरुले लेखिदिएको पढ्नु पनि जानेनन् भनेर
अहिले जान्नेलाई छान्ने भन्दै ल्याएको नयाँहरु 😜
अब येत्तीको जान्ने आएपछित शिक्षा मन्त्री पक्का होलानि ?

अब विदेश जानू पर्दैन !
18/03/2026

अब विदेश जानू पर्दैन !

BreakingNews खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना थप बिवरण आउन बाकी !!!!😥😥
18/03/2026

BreakingNews खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना थप बिवरण आउन बाकी !!!!
😥😥

12/05/2024
25/08/2022

जति नै शिक्षित भएतापनि आफ्नो परम्परागत र आफ्नो मान्छेलार्ई गरिने सम्मानमा फरक आउनु हुदैन । ❤️🥀😘

03/08/2022

तपाइँसंग जे छ तेसमा खुशी हुनुहोस् र तपाई जे चाहनुहुन्छ तेसमा मन तन लागाएर लाग्नुहोस !! खुशी खोज्नजानु पर्दैन खुशी आफै तपाई सामु दौडिएर आउनेछ ।
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
YOUTH VOICE

25/06/2022

दुनियामा निस्वार्थ माया कसैले गर्छ भने,त्यो आमा मात्र हो ।
त्यसैले कसैको स्वार्थ मायाको लागि आफ्नो सिर तल नझुकाउनुहोस ।
चेतना भय
🇳🇵🇳🇵🇳🇵
😍😍

21/06/2022

यो गलत हो ,यसरी सडकमा आउनु नहुने हो किन कि ,
पेट्रोल हाम्रो देशको उत्पादन हैन ,
यसमा बिरोध गर्नु पर्ने म देख्दिन ।
सकिन्छ भने यसको Alternative solution खोजौ ।
धन्यवाद ।
🙏🙏🙏🙏

15/06/2022

Children are the future.Give them opportunities not sympathy .

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Address

Bagbazzar
Kathmandu

Telephone

+9779822434199

Website

Alerts

Be the first to know and let us send you an email when Voice For Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Voice For Change:

Share

Category