10/11/2025
मिति २०८२ कार्तिक २३ गतेका दिन कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरु को गत आ.व २०८१/८२ मा सम्पादन गरेका क्षयरोग कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि ज्युहरु ,स्वास्थ्य संस्था प्रमुख ज्युहरु, क्षयरोग फोकल पर्सन, ल्याब कर्मचारी तथा अन्य सहयोगी संघ संस्था लगायतको उपस्थितिमा सम्पन्न गरियो । कार्यक्रमको सहजकर्ताको रूपमा उपस्थित भई data analyze गरेर feedback दिनु भएकोमा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन श्री सरोज रोक्का र JANTRA बाट पाल्नु हुने District Project Coordinator श्री स्मिता पौडेल ज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं।