15/05/2026
दाउन्ने क्षेत्रमा ऐतिहासिक शक्तिपीठ दाउन्ने देवी माताको मन्दिर दर्शन मात्र नभई कैलाश पर्वतदेखि बौद्ध गुम्बाहरूको अवलोकन गर्न सकिन्छ। त्यसैले दाउन्ने हिन्दु धर्मावलम्बीहरूको मात्र नभई बौद्ध धर्मावलम्बीहरूको लागि पनि आकर्षणको केन्द्र बनेको छ। सबै सबैलाई दाउन्नेमा हार्दिक स्वागत गर्दछौं 🙏
#जयदाउन्नेमाई #दाउन्नेदेवीमाता #दाउन्ने #जयमातादीॐ #दुर्गा #भवानी #शक्तिपीठ #जयमातादी
Daunne Devi Temple