Rastriya Swatantra Party - RSP

Rastriya Swatantra Party - RSP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Swatantra Party - RSP, Political Party, Chamati, 16 Banasthali, Kathmandu.
(548)

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।

वि.सं. २०८३ जेठ १५ने.सं. ११४६  अनालाथ्व त्रयाेदशीगणतन्त्र दिवसको हार्दिक शुभकामना सन्देशगणतन्त्र दिवस, नेपालीका लागि गौर...
29/05/2026

वि.सं. २०८३ जेठ १५
ने.सं. ११४६ अनालाथ्व त्रयाेदशी

गणतन्त्र दिवसको हार्दिक शुभकामना सन्देश

गणतन्त्र दिवस, नेपालीका लागि गौरव, संघर्ष र परिवर्तनको प्रतीकका रूपमा स्थापित छ। जनआन्दोलनहरूको बलिदान, जनताको अटल इच्छाशक्ति र परिवर्तनको आकांक्षाले निरंकुश शासन व्यवस्थालाई अन्त्य गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढाएको यस दिनमा, हामी सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र होइन, यो जनताको अधिकार, समानता, न्याय र समृद्धिको सुनिश्चिततासँग जोडिएको प्रतिबद्धता हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस दिनलाई केवल उत्सवका रूपमा होइन, आत्ममूल्यांकन र जिम्मेवारी बोध गर्ने अवसरका रूपमा लिन्छ। हामी विश्वास गर्छौं कि- जनताको विश्वासलाई केन्द्रमा राखेर, इमानदार नेतृत्व, सुशासन र नीतिगत सुधारमार्फत मात्रै गणतन्त्रको वास्तविक अर्थ स्थापित गर्न सकिन्छ।

हामी सबै मिलेर भ्रष्टाचारविहीन, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने अठोट गरौं। गणतन्त्रलाई जनताको दैनिक जीवनमा अनुभूत हुने व्यवस्थामा रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो।

यस ऐतिहासिक अवसरमा, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

कविन्द्र बुर्लाकोटी
महामन्त्री

गणतन्त्र दिवसको शुभकामना ।
29/05/2026

गणतन्त्र दिवसको शुभकामना ।

बकर ईदको हार्दिक शुभकामना।
28/05/2026

बकर ईदको हार्दिक शुभकामना।

27/05/2026

प्रतिनिधि सभा सदस्य डा. विक्रम तिमिल्सिना

27/05/2026

प्रतिनिधि सभा सदस्य पुकार बम

27/05/2026

प्रतिनिधि सभा सदस्य हरि प्रसाद भुसाल

27/05/2026

प्रतिनिधि सभा सदस्य प्रमिला कुलुजु

27/05/2026

प्रतिनिधि सभा सदस्य समिक्षा बास्कोटा

27/05/2026

प्रतिनिधि सभा सदस्य अनुष्का श्रेष्ठ

27/05/2026

प्रतिनिधि सभा सदस्य राजीव खत्री

27/05/2026

प्रतिनिधि सभा सदस्य कमल सुवेदी

Address

Chamati, 16 Banasthali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party - RSP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rastriya Swatantra Party - RSP:

Share