03/06/2023
रोजगरी मान्छे संग समय हुदैन् , धर्म, विवाह , पाटि, आदि हप्ता मा एक दिन शनिवार पाउछ अनि उसमा आफ्नो फेमिली, वच्चा , या साथी हरु लाई टाइम दिन्छन् र अ आफ्ना भगवान लाई पुजा पाट मा लागछन् ! तर म हेछु आजको केही युवा लाई हप्ता मा ७ दिन भरी धर्म के काम मा हुन्छ ।
के अ आफ्ना भगवान ले भनया छ कि मेरो पुजापाट मा ७ दिन २४ घन्टा लागनुपर्छ ? कसैको कुरा मा नलागम मन ले अ आफ्ना भगवान लाइ सम्झिदा भगवान सुन्छन ।
समय छ भन्ने सही ठाउँ र आफ्नो भविष्य को सोच्नुस मेहेनत गर्नु ' मेहेनत गर्दा अनि भगवान ले पनि मद्धद गर्छ। 🤔