त्रिमूल नेपाल-Trimool Nepal

त्रिमूल नेपाल-Trimool Nepal #युगान्तकारी_परिवर्तन !
#पुनर्जागरण_आन्दोलन !!
#राष्ट्र_पहिलो !!!

आज मिति २०८२ चैेत्र ०७ गते "स्वदेशी युवा जागरण संगठन, त्रिमूल नेपाल" काे आयाेजनामा एकदिने अन्तरक्रिया, प्रशिक्षण तथा संग...
21/03/2026

आज मिति २०८२ चैेत्र ०७ गते "स्वदेशी युवा जागरण संगठन, त्रिमूल नेपाल" काे आयाेजनामा एकदिने अन्तरक्रिया, प्रशिक्षण तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा "त्रिमूल नेपाल"का केन्द्रीय अध्यक्ष भरत दाहाल ज्युकाे बिशेष बैचारिक तथा सैद्धान्तिक प्रशिक्षण रहेकाे थियोे। साथै समसामयिक विश्व परिस्थिति, विश्व भु-राजनीति र नेपालकाे आन्तरिक राजनीतिकाे बारेमा गहन समिक्षा र यसमा युवाहरुकाे आगामी कार्यदिशा कस्तो हुनुपर्छ भन्ने बारे पनि महत्त्वपूर्ण प्रशिक्षण रहेकाे थियोे। देशैभरिबाट उपस्थित युवाहरु लगायत व्यक्तित्वहरुकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। साथै यस भेलाबाट भुवन कठायतकाे संयाेजकत्वमा ११ सदस्यीय "स्वदेशी युवा जागरण संगठन" पनि बिस्तार गरिएको छ।

साथै प्राथमिक रुपमा याे "स्वदेशी युवा जागरण संगठन" नेपालकाे माैलिकतावाद तथा नेपाली स्वदेशवादमा केन्द्रीत बिचार पाठशाला सञ्चालन र यससँग सम्बन्धित अभ्यास र प्रशिक्षणहरुमा केन्द्रीत रहनेछ। हाम्रो स्वदेशवादी अभियानमा आवद्ध भइ राष्ट्र हितकाे निम्ति केही गर्न चाहने र आज नेपालले भाेगिरहेकाे जुन बैचारिक, राजनीतिक तथा समग्र राष्ट्रिय संकट छ, त्यसकाे निकासकाे अभियानमा आफ्नो सहभागीता जनाउन चाहने राष्ट्रप्रेमि, देशभक्त युवा दाजुभाइ दिदीबहिनीहरुले सम्पर्क गरि हामीसँग आवद्ध हुन सक्नुहुनेछ।
जय जननी !🇳🇵

राष्ट्र पहिलो, पुनर्जागरण आन्दोलन, युगान्तकारी परिवर्तन !!!

निर्वाचन प्रकृयाबाट अलग भएको बारेमा जानकारी । 🙏🇳🇵त्रिमूल नेपाल - TRIMOOL NEPAL
20/02/2026

निर्वाचन प्रकृयाबाट अलग भएको बारेमा जानकारी । 🙏🇳🇵

त्रिमूल नेपाल - TRIMOOL NEPAL

17/02/2026

प्रायोजित आन्दोलनहरू नेपालीहरूका लागि भएका हुन् भन्ने प्रचार झुठ ! 🙏🇳🇵

#फागुगुन२१ओदानमामतदान त्रिमूल नेपाल - TRIMOOL NEPAL Chiran Thapa Tara Prasad Aryal

17/02/2026

आमा नभए सन्तान हुदैनन । राष्ट्र नभए नागरिक हुँदैनन । 🙏🇳🇵

त्रिमूल नेपाल - TRIMOOL NEPAL

17/02/2026

त्रिमूल नेपालका आधारभूत दृष्टिकोणहरू । 🙏

त्रिमूल नेपाल - TRIMOOL NEPAL

17/02/2026

राष्ट्रिय प्रतिरोधका लागि आफ्नो कित्ता छु‌ट्ट‌याउनुहोस् । दलाल सामाज्यलाई नष्ट गर्ने हो भने ओदानमा मतदान गर्नुहोस् । 🙏🇳🇵

#फागुगुन२१ओदानमामतदान त्रिमूल नेपाल - TRIMOOL NEPAL

17/02/2026

राष्ट्रिय प्रतिरोधका लागि आफ्नो कित्ता छुट्याउनुहोस।दलाल साम्राज्यलाई नष्ट गर्ने हो भने ओदानमा मतदान गर्नुहोस्।🙏🇳🇵

#फागुगुन२१ओदानमामतदान

17/02/2026

जसले बिदेशी पन्जा मुक्त देश चाहेका छन।उनिहरुको नो भोटको छाता त्रिमूल नेपाल।🙏

#फागुगुन२१ओदानमामतदान

17/02/2026

असमान सन्धि/सम्झौताहरुलाई च्यातेर नफाली देशमा विकास सम्भव छैन।🙏🇳🇵

#फागुगुन२१ओदानमामतदान त्रिमूल नेपाल - TRIMOOL NEPAL

17/02/2026

देशभक्ति र देशद्रोही प्रवृत्तिका बीचको कित्ताकाट ! दलाल व्यवस्थाको अन्त्य संकटको एक मात्र निकास !🙏🇳🇵

#फागुन२१ओदानमामतदान

17/02/2026

त्रिमूल नेपालको युगान्तकारी आहृवान ! राष्ट्रिय प्रतिरोधका लागि “ओदान” मा मतदान ! देशभक्ति र देशद्रोही प्रवृत्तिका बीचको कित्ताकाट ! दलाल व्यवस्थाको अन्त्य संकटको एक मात्र निकास !

#फागुन२१ओदानमामतदान

17/02/2026

यो विदेशीले लेखेर दिएको देश र नागरिक विरोधि सविधान हो !

यो देश विरोधि संविधान यहाँका दलालहरुले लेखेको होईन । यसका सामेल गरिएका एजेन्डाहरुमा नेपालीहरुको राय लिने त कुरै छाडौं दलहरुभित्र र संसदमा पनि बुँदागत् रुपमा छलफल गरिएको थिएन । यो संविधानमा सांसद नभएका बाहिरका मानिसहरु संसदभित्र पसेर मतदान गरेको अवस्थामा त्यो सदर हुने प्रावधान राखेर देश बेचि दिन सक्ने सम्मका षडयन्त्रहरु गरिएका छन् । यसमा मतदाताहरुलाई प्रत्याह्वान गर्ने, अस्विकार गर्ने र विकल्प दर्ता गर्न अधिकार पनि दिईएको छैन ।

नेपालीहरुलाई छल्न र अल्मल्याउन यसमा राखिएका एकाध विषयहरु पनि कार्यान्वयन गरिएको छैन । संविधानमा शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्ने भनिएको छ तर ब्यबहारमा छैन। यसमा नागरिक सर्वोच्चताको कुरा गरिएको छ तर नागरिकहरुको हालत के छ भन्ने कुरा हामी सबैले भोगिरहेका छौं । यसमा राखिएका सबै प्रावधानहरु नेपालीहरुलाई जात/जाति, धर्म, लिङ्ग, क्षेत्रका अदिका नाममा स्थायी रुपले विभाजित गर्ने र लडाउने सिद्धान्तमा आधारित रहेका छन् ।

#फागुन२१ओदानमामतदान

Address

काठमाण्डौं नेपाल
Kathmandu

Alerts

Be the first to know and let us send you an email when त्रिमूल नेपाल-Trimool Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to त्रिमूल नेपाल-Trimool Nepal:

Share