Open Minds

Open Minds Intellectual

16/12/2025
join , study online group for see appearing students.
22/11/2025

join , study online group for see appearing students.

05/11/2025

सबै तिर देखि लखेटिदा लखेटिदै कति बेला म आफै भाग्न पुगेछु कि जहाँ 😞अपरिचित मान्छेहरुको भिड अनि यो अन्जान शहर भित्र म आफै यसरी हराउन पुगेको छु कि आफैले देखेको सपना देखि धेरै टाढा पुगेर मात्र बिउझिएको छु।।😭💔

04/11/2025

खोइ समय कस्तो चल्दैछ मेरो सफलता को यात्रामा भौतारिदा भौतारिदै आधा जिन्दगी सकिन लागि सक्यो तर पनि आफ्नो खुसि खोई कहा रोकियो थाहा छैन

03/11/2025

दुनियाँले त भन्छन, "रातो राम्रो गुलियो मिठो" अपसोच सबै गुलियो मीठो हुदैन, जस्तै कि आलु गुलियो भैदियो भने तरकारी नि बिगारी दिन्छ ! अत अभाबमै रहेर पनि खुशी हुन सक्नु नि जिन्दगी हो ।

02/11/2025

पूथ्वी गोलो छ
हरेक सवालको जवाफ दिने दिन पनि आउँछ,मै हुँ भनेर घमण्ड नगर्दा हुन्छ ,
किनकी बोल्ने सबै बाठा र नबोल्ने सबै लाटा हुदैन

02/11/2025

कुनै कथा होइन सत्य भन्दै छु यहाँ कसैलाई हद भन्दा धेरै माया गरेर त हेर आफू बर्बाद भाको समेत पत्तो पाउने छैन 🥺🥺

01/11/2025

मैले त उसलाई त्यसरी चाहेको थिएँ जसरी मर्ने मान्छेले जिन्दगी चाहन्छ तर उसलाई त त्यो महसुस सम्म पनि भएन..!!🥺💔

31/10/2025

के थाहाँ मर्ने आज हो कि भोलि तर बिगतलाई बिर्सिएर वर्तमान सङै चल्न सिकेर भविष्य को पाना कोर्नु पर्दो रहेछ! यहि त असली जिन्दगी हो जो भोगेर थाहाँ भयो।यदि सक्छौ भने भग्वान अर्को जुनी नदेउ है।सहन धेरै गर्हो हुन्छ💔💔😭😭

30/10/2025

Drowning in thoughts, but surfing on hope.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Open Minds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category