भोकालाई भोजन अभियान Bhoka lai Bhojan Abhiyan

  • Home
  • Nepal
  • Kathmandu
  • भोकालाई भोजन अभियान Bhoka lai Bhojan Abhiyan

भोकालाई भोजन अभियान Bhoka lai Bhojan Abhiyan भोकालाई भोजन अभियान अन्तर्गत हामीले ?

हामीलाई यो अभियानमा सहायता पुर्याउनु हुने डा,सुभास सुब्बा साथै भाउजू लोइसलाइ धेरै धेरै धन्यबाद।
24/02/2022

हामीलाई यो अभियानमा सहायता पुर्याउनु हुने डा,सुभास सुब्बा साथै भाउजू लोइसलाइ धेरै धेरै धन्यबाद।

माघ महिनाभरि तातो पानी,तातो चिया बाडेर सडकमा रहेका दाजु भाइ दिदी बहिनीलाई प्रभुको प्रेम बाडने मौका पायाैँ अजै पनि निरन्त...
16/02/2022

माघ महिनाभरि तातो पानी,तातो चिया बाडेर सडकमा रहेका दाजु भाइ दिदी बहिनीलाई प्रभुको प्रेम बाडने मौका पायाैँ अजै पनि निरन्तर य‍ो सेवा जारी रहेकाे छ हाम्रो ।।।

हामी निरन्तर सडकको पेटिमा बस्ने दाजु भाइ दिदी बहिनीहरूलाई यो जाडोमा तातो चिया र तातो पानी  बितरण गरिरहेका छौ। के तपाईं प...
07/02/2022

हामी निरन्तर सडकको पेटिमा बस्ने दाजु भाइ दिदी बहिनीहरूलाई यो जाडोमा तातो चिया र तातो पानी बितरण गरिरहेका छौ। के तपाईं पनि यो सेवामा जोडिन चाहानु हुन्छ ?.....
कुमार अब्राहम 9818251240
सुजन घिमिरे 9818877900

२ व्यक्ती हात भाँचिएको निकै दिन हुँदा पनि आर्थिक अभावका कारण उपचार गराउन नपाएपछि हात झनै जटिल अवस्थामा पुगेकाे बताउँदा र...
30/01/2022

२ व्यक्ती हात भाँचिएको निकै दिन हुँदा पनि आर्थिक अभावका कारण उपचार गराउन नपाएपछि हात झनै जटिल अवस्थामा पुगेकाे बताउँदा र देख्दा समाज सेवी कुमार अब्राहम सुनाम ज्यू र रमा परियार ज्यू काे मन थामिन सकेन र उहाँहरू र भाेकालाई भाेजन अभियान का टिम मिलेर हाल उक्त २ व्यक्ती काे भाँचिएको हातकाे अपरेशन काठमाडौ स्थित राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा मा गराईरहनुभएकाे छ ।

काठमाडौ काे माैसम मा केही सुधार आए ता पनि चिसाे भने उस्तै नै छ ... यही चिसाे माैसमा ताताे ताताे चिया र तातोपानी पिउन भनी...
30/01/2022

काठमाडौ काे माैसम मा केही सुधार आए ता पनि चिसाे भने उस्तै नै छ ... यही चिसाे माैसमा ताताे ताताे चिया र तातोपानी पिउन भनी सडकमा पर्खेर बसिरहनु भएका मानिसहरू माझ आज पनि एका बिहानै पुग्याे हामी यसरी

खाना र ताताे चिया आउँछ भन्ने आशामा पर्खेर बस्नु भएका मानिसहरू का माझमा एकाबिहानै पुग्याै हामी यसरी ।।।।   सहयाेगी मन प्र...
28/01/2022

खाना र ताताे चिया आउँछ भन्ने आशामा पर्खेर बस्नु भएका मानिसहरू का माझमा एकाबिहानै पुग्याै हामी यसरी ।।।। सहयाेगी मन प्रती हार्दिक धन्यवाद दिन चाहन्छाैँ ।

आज बिहान बैसाकीकाे  साहारामा हिडने बुवाहरूलाइ ओषधी खानको लागि तातो पानी राख्न  थर्मस दिन पाउँदा  ,हाम्रो टिम ज्यादै खुसी...
26/01/2022

आज बिहान बैसाकीकाे साहारामा हिडने बुवाहरूलाइ ओषधी खानको लागि तातो पानी राख्न थर्मस दिन पाउँदा ,हाम्रो टिम ज्यादै खुसीको भएका छाैँ

आज बिहान तातो तातो चिया र तातोपानी वितरणमा  सहयाेग गर्नुहुने बाबु सालाेम सुनाम लाई धन्यवाद
25/01/2022

आज बिहान तातो तातो चिया र तातोपानी वितरणमा सहयाेग गर्नुहुने बाबु सालाेम सुनाम लाई धन्यवाद

आज पनि यो जाडोमा तातो चिया ,तातो पानी र माक्स बितरण गर्दै ख्रीष्टमा जीवन मण्डलीका पास्टर अंक धोज मोते सँगै हामी भाेकालाई...
24/01/2022

आज पनि यो जाडोमा तातो चिया ,तातो पानी र माक्स बितरण गर्दै ख्रीष्टमा जीवन मण्डलीका पास्टर अंक धोज मोते सँगै हामी भाेकालाई भाेजन अभियान परिवार धन्यबाद सहयोग र साथको लागि,,,

आज बिहानै सडककाे पेटिमा बस्नुभएकाे दाजु भाइ हरूलाई ताताे ताताे चिया र पानी बाँड्दै हामी
23/01/2022

आज बिहानै सडककाे पेटिमा बस्नुभएकाे दाजु भाइ हरूलाई ताताे ताताे चिया र पानी बाँड्दै हामी

३५५ दिनकाे खानामा आज मासु भात प्रदान गर्दै सडकमा रहेका मानिसहरूलाई
15/01/2022

३५५ दिनकाे खानामा आज मासु भात प्रदान गर्दै सडकमा रहेका मानिसहरूलाई

भाेकालाई भाेजन अभियान अन्तरगत आज बिहान देखि सुरू भयो घर बार बिहिन भएर सडकमा बस्दै आउनु भएका मानिसहरूलाई  चिया र तातो पान...
13/01/2022

भाेकालाई भाेजन अभियान अन्तरगत आज बिहान देखि सुरू भयो घर बार बिहिन भएर सडकमा बस्दै आउनु भएका मानिसहरूलाई चिया र तातो पानी बाड्ने सेवा । पाँच थर्मस ताताे पानी र चिया वितरण.......
ताताे पानी र चिया पाउँदा खुशी व्यत्त गर्दै ती मानिसहरू ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when भोकालाई भोजन अभियान Bhoka lai Bhojan Abhiyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भोकालाई भोजन अभियान Bhoka lai Bhojan Abhiyan:

Share

Category