Purple Foundation

Purple Foundation An anti-slavery organisation based in Nepal.

09/05/2026

बदलिएको यो मौसमी प्रणालीले भूगोललाई मात्र प्रभावित पारेको छैन, गाउँकी सेतीमाया (नाम परिवर्तन) जस्ता हजारौँ महिलाको शरीर ...
06/05/2026

बदलिएको यो मौसमी प्रणालीले भूगोललाई मात्र प्रभावित पारेको छैन, गाउँकी सेतीमाया (नाम परिवर्तन) जस्ता हजारौँ महिलाको शरीर र सपनालाई गम्भीर असर पारिरहेको छ।

अर्घाखाँचीको एउटा गाउँमा केही दशकअघिसम्म पँधेराहरूमा पानी कलकल बग्थ्यो। वनजंगल हराभरा थिए। तर, आज अवस्था बदलिए.....

पर्पल फाउन्डेसन, आइ.सी.ए. नेपाल र प्यानोरोमा ग्लोबलको प्राविधिक सहयोग तथा स्थानीय तहहरूको संयुक्त आयोजनामा तीन छुट्टाछुट...
04/05/2026

पर्पल फाउन्डेसन, आइ.सी.ए. नेपाल र प्यानोरोमा ग्लोबलको प्राविधिक सहयोग तथा स्थानीय तहहरूको संयुक्त आयोजनामा तीन छुट्टाछुट्टै स्थानमा परामर्श कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू र यसले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो:
• तिनाउ गाउँपालिका, पाल्पा
• बाणगंगा नगरपालिका, कपिलवस्तु
• बुटवल उपमहानगरपालिका-१९, रूपन्देही
कार्यशालामा जलवायु उत्थानशील समुदाय निर्माण र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उपायहरूका बारेमा सरोकारवालाहरूबीच घनिभूत छलफल गरिएको थियो।

कर्णाली प्रदेशमा पर्यावरणीय कृषि (Agroecology) क्षेत्रमा काम गर्ने एघारवटा संस्थाहरुसँगको लैंगिक रुपान्तरण दृष्टिकोण (Ge...
02/05/2026

कर्णाली प्रदेशमा पर्यावरणीय कृषि (Agroecology) क्षेत्रमा काम गर्ने एघारवटा संस्थाहरुसँगको लैंगिक रुपान्तरण दृष्टिकोण (Gender Transformative Approach) को यात्रा निरन्तर छ । लैंगिक भूमीका रुपान्तरणमा व्यक्तिगत र समुदायस्तरमा आएका ससाना तर महत्पूर्ण परिवर्तनहरुले हामीलाई निकै उत्साहित र आशावादी बनाएको छ । सबैमा धेरै धन्यवाद 💜🙏

अथक मेहनत गर्ने सम्पूर्ण श्रमिक हातहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना। 🙏
01/05/2026

अथक मेहनत गर्ने सम्पूर्ण श्रमिक हातहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना। 🙏

30/04/2026

प्रतिनिधित्वलाई केवल संख्यामा सीमित गरेर त्यसै आधारमा मूल्यांकन गरियो भने गम्भीर भ्रम सिर्जना गर्छ । संसद्, मन्....

29/04/2026
Consultation Workshops on Climate Resilience & Sexual Reproductive Health Rights  #16&17 Bishakh           districts
27/04/2026

Consultation Workshops on Climate Resilience & Sexual Reproductive Health Rights #16&17 Bishakh
districts

पर्पल फाउन्डेशनको आयोजनामा “निर्वाचनको महिलावादी अनुगमन तथा सिकाइ प्रतिवेदन” सार्वजनिक गर्दै महिला उम्मेदवारविरुद्ध हुने...
16/04/2026

पर्पल फाउन्डेशनको आयोजनामा “निर्वाचनको महिलावादी अनुगमन तथा सिकाइ प्रतिवेदन” सार्वजनिक गर्दै महिला उम्मेदवारविरुद्ध हुने घृणाजन्य अभिव्यक्तिमाथिको अध्ययनका मुख्य निष्कर्षहरूमा केन्द्रित छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा उपस्थित भएर अमूल्य सुझाव र हौसला दिनुहुने सबैमा हार्दिक धन्यवाद।
Here's the glimpse of the event.

Happy new year 2083 💜🌻
14/04/2026

Happy new year 2083 💜🌻

Address

M8HM+V99, Behind The Art Of Living Beside The Bagmati Apartment, Manohara Corridor, Shankhamul
Kathmandu
44795

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Purple Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Purple Foundation:

Share

Category