Youth Federation Nepal "युवा संघ नेपाल"

Youth Federation Nepal "युवा संघ नेपाल" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Federation Nepal "युवा संघ नेपाल", Political organisation, Kathmandu.

आपतकालीन सहयोग सहित युवा संघ
04/09/2026

आपतकालीन सहयोग सहित युवा संघ

भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभाबित परिवारलाई राहत बितरण गर्न युवा संघ नेपाल आज १९ गते प्रभावित क्षेत्रमा राहत सहित...
04/09/2026

भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभाबित परिवारलाई राहत बितरण गर्न युवा संघ नेपाल आज १९ गते प्रभावित क्षेत्रमा राहत सहित जाने भएकाले उक्त क्षेत्रमा राहत उपलब्ध गराउने हाम्रो अभियान लाई सहयोग पुग्ने गरि हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टि जुम्ला जिल्ला संयोजक राज बहादुर खत्री र युवा संघ नेपालका नेता द्वय मनोज खत्री र समुन खत्रीले अगाडी ४५ हजार र फेरी आज १२ हजार नगद सहयोग गरि युवा संघ नेपालद्दारा गरिने राहत बितरण कार्यक्रम लाई थप सहज बनाई दिनुभएकोमा युवा संघ नेपाल हार्दिक आभार प्रकट गर्दछ ।

भोटेकोशी नदिमा आएको बाढी बाट प्रभाबित परिवारलाई राहत बितरण गर्न युवा संघ नेपालले भोली प्रभावित क्षेत्रमा राहत सहित जाने ...
01/09/2026

भोटेकोशी नदिमा आएको बाढी बाट प्रभाबित परिवारलाई राहत बितरण गर्न युवा संघ नेपालले भोली प्रभावित क्षेत्रमा राहत सहित जाने भएकाले उक्त क्षेत्रमा राहत उपलब्ध गराउन का लागि हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टि जुम्ला जिल्ला संयोजक राज बहादुर खत्री र युवा संघ नेपालका नेता द्वय क. मनोज खत्री र क. समुन खत्रीले ४५ हजार नगद सहयोग गरि युवा संघ नेपालद्दारा गरिने राहत बितरण कार्यक्रम लाई सहयोग गर्नु भएकोमा युवा संघ नेपाल हार्दिक आभार प्रकट गर्छ ।

26/08/2026
भावपुर्ण श्रद्धाञ्जली !
25/03/2026

भावपुर्ण श्रद्धाञ्जली !

हार्दिक श्रद्धाञ्जली
24/03/2026

हार्दिक श्रद्धाञ्जली

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Youth Federation Nepal "युवा संघ नेपाल" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share