11/04/2026
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ R नेपालको चौथो कन्भेन्सनबाट लायन वर्ष २०२६–२७ का लागि डिष्ट्रिक्ट गभर्नरमा प्रभाकर पण्डितज्यू, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा दिपेन्द्र खतिवडाज्यू तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा कमल प्रसाद श्रेष्ठज्यू तथा सम्पुर्ण कैबिनेट पदाधिकारीज्यु निर्वाचित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछु।🌹🎉