Lost and Found Nepal

Lost and Found Nepal Helping people to find their lost items.

मानिस हराएको सुचना !दोलखा जिल्ला तामाकोसी गाउपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल काठमाडौं ३१ शान्तिनगर बस्ने नाम सुशीला ...
22/11/2025

मानिस हराएको सुचना !
दोलखा जिल्ला तामाकोसी गाउपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल काठमाडौं ३१ शान्तिनगर बस्ने नाम सुशीला सुवेदी, उमेर २० वर्ष, गोरो वर्णको मिति २०८२-०८-०५ गते दिउँसो २ बजे मिलिजुली चोक शान्तिनगरबाट कालो ज्याकेट, गुलाबी ट्राउजर र सेतो चप्पल लगाएर निस्केको तर अहिलेसम्म बेपत्ता रहेको हुनाले कतै भेटनुहुने महानुभावहरुले ९८४४२१४६०८, ९८६४०००१४६ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौ !!!!!!!

Help Post: Nepali man Bindeshwar Sah has been missing  for past 2 days from Delhi, India. He was attending the Arya Sama...
03/11/2025

Help Post: Nepali man Bindeshwar Sah has been missing for past 2 days from Delhi, India. He was attending the Arya Samaj Sammelan 2025 and is currently out of contact, his phone remains unreachable.
He was last located in Haryana, Sonipat Road (112, Kharkhuda Village, Thana Chowk area, as shown on the police report). Bindeshwar had planned to take a bus from Kashmiri Gate in Delhi, so we kindly request everyone around the Delhi NCR area or Haryana to please keep an eye out. A missing person report has already been filed with Delhi Police, and they are actively searching for him.
If you have seen him or have any information, please call or text [+917022344627 or
+9779800808784] family requests sharing this post widely to reach out via comments or local police. His family is extremely worried & sincerely asking everyone to help spread this message widely to bring Bindeshwar home safely. 🙏

मानिस हराएको सुचना ! भाद्र ८ गतेदेखी थाहा नगरपालिका खाल्डे बजार बसोबास गर्ने वर्ष २६ कि एलिसा कार्की ( मानसिक अवस्था अलि...
09/10/2025

मानिस हराएको सुचना ! भाद्र ८ गतेदेखी थाहा नगरपालिका खाल्डे बजार बसोबास गर्ने वर्ष २६ कि एलिसा कार्की ( मानसिक अवस्था अलि सुस्त रहेको) भाद्र ८ गते काठमाडौ जान्छु भनी हिडेको र आज महिनौ बित्दा पनि कुनै खबर नआएकोले नजिकैको प्रहरी वा यसमै सम्पर्क गरिदिनुहुन सम्पुर्णमा हार्दिक अनुरोध गरिन्छ ।

मानिस हराएको सुचना !
21/07/2025

मानिस हराएको सुचना !

 Bike हराएको सुचना !२०८१/०६/०१ गते साझ ६ बजे देखि ७ बजे भित्र कुमारिपाटि बाट प्रदेश ०१-०२-०४२ प ३८४० नम्बरको हरियो रंग भ...
01/10/2024


Bike हराएको सुचना !
२०८१/०६/०१ गते साझ ६ बजे देखि ७ बजे भित्र कुमारिपाटि बाट प्रदेश ०१-०२-०४२ प ३८४० नम्बरको हरियो रंग भएको बुलेट बाइक चोरि भएको जानकारी प्राप्त भएको हुनाले सम्पुर्णमा शेयर गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ र यदि कसैले देखे मा नजिकै को प्रहरि कार्यलयमा जानकारी गराई तल दिइएको नम्बर मा सम्पर्क गरिदिनु होला🙏🙏🙏
Contact no: 9813648874

01/10/2024


Bluebook License हराएको सुचना ! हिजो नयाँ बस पार्कमा Saphal Kunwar नामको Blue Book License हराएको हुदा भेट्टाउनू हुने महानोभावले 9860394605 नम्बरमा सम्पर्क गरिदिनुहोला।

मेरो बुबाको खोजीको निम्ति अपिल🙏पोखरा म.न.पा -३० तागाक‍ो मुख निवासी मेरो बुवा तेजराज ओझा मिति २०८०/१०/२५ गते  बिहान ८:०० ...
10/02/2024

मेरो बुबाको खोजीको निम्ति अपिल🙏

पोखरा म.न.पा -३० तागाक‍ो मुख निवासी मेरो बुवा तेजराज ओझा मिति २०८०/१०/२५ गते बिहान ८:०० बजे घरबाट मर्निङ वाक गर्ने क्रममा घरबाट निस्किनुभएको तर हालसम्म पनि सम्पर्क विहीन रहि घर नफर्किनुभएकाले मेरो बुबाको खोजीमा सबैजना लागिदिनुहुन सम्पुर्णमा अनुरोध गर्दछु । कृपया देख्नुहुने वा चिन्नुहुने माहानुभाबले निम्न फोन नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकको police चौकीमा जानकारी दिनुहुन अनुरोध गर्द्छु ।
तथा घरबाट निस्किने क्रममा कालो रङ्गको sweater लगाउनुभएको थियो ।

9864421938 9856061850 9856035260

Hami sabai kuri raheko chhau hai buwa😭

(२०७९।१२।०७) बिहानै महालक्ष्मी नपा वडा नं. ९, लामाटार, देखि हराएकोनाम: जेम्स पोखरेल उमेर: १७ वर्ष, वर्ण: गहुँगोरोसम्पर्क...
22/03/2023

(२०७९।१२।०७) बिहानै महालक्ष्मी नपा वडा नं. ९, लामाटार, देखि हराएको
नाम: जेम्स पोखरेल
उमेर: १७ वर्ष,
वर्ण: गहुँगोरो

सम्पर्क फोन
NTC - 9843575281
NCell - 9813623072

मानिस हराएको सुचना !यहि मिति फाल्गुन ६ गतेदेखी मकवानपुरको थाहा नगरपालिका स्थायी घर भएका २९ वर्षका सुवास विस्ट नामका व्यक...
07/03/2023

मानिस हराएको सुचना !
यहि मिति फाल्गुन ६ गतेदेखी मकवानपुरको थाहा नगरपालिका स्थायी घर भएका २९ वर्षका सुवास विस्ट नामका व्यक्ति काठमाडौ माछापोखरी देखि हराइरहेका र प्रहरी समेत खबर गर्दा हालसम्म केही पत्ता लाग्न नसकेको र परिवारमा एकदम नै पिर परेको कारणले यदि तपाईंहरु मध्ये कसैले सो व्यक्तिलाई देख्नुभएमा तल दिएको नम्बरमा सम्पर्क गरि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

नाम- सुवास विस्ट
वर्ष -२९
हराएको मिति - २०७९/११/०६
हराएको स्थान - काठमाडौ बाट
सम्पर्क नम्बर - 9849296470

14/01/2022
तार्केश्वर ११ नेपालटारमा भैरवी थापा नामको नागरिकता भेटिएको छ ।सम्पर्क नम्बर 9851124156
18/03/2021

तार्केश्वर ११ नेपालटारमा भैरवी थापा नामको नागरिकता भेटिएको छ ।
सम्पर्क नम्बर 9851124156

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lost and Found Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category