RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर

  • Home
  • Nepal
  • Kathmandu
  • RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर

RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर The fourth-largest national party in Nepal

अत्यन्तै खुसिको खबर 🙏त्रिशूली३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये सञ्जय शाह र कीर्तिपुर, पाँगाका कबिर महर्जनक...
04/09/2026

अत्यन्तै खुसिको खबर 🙏
त्रिशूली३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये सञ्जय शाह र कीर्तिपुर, पाँगाका कबिर महर्जनको सकुशल उद्धार गरिएको छ।

26/08/2026
हामी निःशब्द भएका छौँ।हार्दिक श्रद्धाञ्जली !!!
15/08/2026

हामी निःशब्द भएका छौँ।
हार्दिक श्रद्धाञ्जली !!!

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा आयोजितस्वच्छ कीर्तिपुर, स्वस्थ कीर्तिपुर ।हामी सबै मिलेर सफा नगर बनाऔं ।
11/08/2026

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा आयोजित
स्वच्छ कीर्तिपुर, स्वस्थ कीर्तिपुर ।
हामी सबै मिलेर सफा नगर बनाऔं ।

राष्ट्रिय स्वतन्त्र पार्टी, कीर्तिपुर–१० वडा समितिको आयोजनामा कीर्तिपुर रास्वपा वडा स्तरिय फुटसल प्रतियोगिता (Futsal Com...
31/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, कीर्तिपुर–१० वडा समितिको आयोजनामा कीर्तिपुर रास्वपा वडा स्तरिय फुटसल प्रतियोगिता (Futsal Competition) हुन गईरहेको छ । इच्छुक खेलप्रेमीहरुले आ–आफ्नो वडा समितिमा सम्पर्क गर्नुहोला ।

स्वच्छ कीर्तिपुर, स्वस्थ कीर्तिपुर ।हामी सबै मिलेर सफा नगर बनाऔँ ।राष्ट्रिय स्वतन्त्र पार्टी वडा समिति, कीर्तिपुर–२ को आ...
31/07/2026

स्वच्छ कीर्तिपुर, स्वस्थ कीर्तिपुर ।
हामी सबै मिलेर सफा नगर बनाऔँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी वडा समिति, कीर्तिपुर–२ को आयोजनामा हुन लागेको धाल्चा तं लं सरसफाई कार्यक्रम कार्यक्रममा सहभागि हुन हार्दिक निमन्त्रणा ।

हेलो सरकार, जनताको सरकार ।
22/07/2026

हेलो सरकार, जनताको सरकार ।

15/07/2026

LOUD & CLEAR : तपाईहरुको भुक्तानी कसैले रोक्न सक्दैन, अतिरिक्त पैसा नदिनुहोला । संसद बैठक ।

Address

Kirtipur
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share