का म न पा ७ - वडा कार्यालय

का म न पा ७ - वडा कार्यालय ADDRESS :
मित्रपार्क
EMAIL :
[email protected]
POPULATION
51581

का.म.पा. ७ वडा कार्यालय को सुचना ।।यही आउँदो असार ८ गते बुधवार काठमाडौँ महानगरपालिका वडा नम्बर ७ कार्य समितिको आयोजनामा ...
21/06/2022

का.म.पा. ७ वडा कार्यालय को सुचना ।।
यही आउँदो असार ८ गते बुधवार काठमाडौँ महानगरपालिका वडा नम्बर ७ कार्य समितिको आयोजनामा का.म.पा ७ वडा कार्यालय परिसर भित्र नि:शुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हुँदा, सम्पूर्ण वडावासीलाई यस सुनौलो अवसरको लाभ उठाउन हार्दिक अपिल गर्दछौँ ।
धन्यवाद ।।

का.मा.न.पा. वडा ७ को विद्यालय व्यवस्थापन समितिको प्रधान सदस्य नियुक्त हुनु भएको मा आदरणीय वडा अध्यक्ष विमल कुमार होडालाई...
09/06/2022

का.मा.न.पा. वडा ७ को विद्यालय व्यवस्थापन समितिको प्रधान सदस्य नियुक्त हुनु भएको मा आदरणीय वडा अध्यक्ष विमल कुमार होडालाई बधाई तथा समस्त वडा सदस्यलाई शुभ कार्यकाल को शुभकामना |

आज मिति २०७९/०२/२६ बिहीबार का.मा.न.पा ७ को आयोजनामा प्रथम वडा अध्यक्ष भेट्रान कप २०७९ प्रतियोगिता शुभारम्भ हुँदै  |प्रमु...
09/06/2022

आज मिति २०७९/०२/२६ बिहीबार
का.मा.न.पा ७ को आयोजनामा प्रथम वडा अध्यक्ष भेट्रान कप २०७९ प्रतियोगिता शुभारम्भ हुँदै |
प्रमुख अतिथि : गगन कुमार थापा
आयोजक : का. मा.न.पा. वडा ७
समय : ५:०० बजे
मिति : २०७९/०२/२६
स्थान : गणेश-स्थान चौर

प्रारम्भिक अनुसन्धान अनुसार चाबहिल देखि चुच्चेपाटि सम्म २६ वटा म्यानहोलको आवस्यकता रहेको देखिएको छ | यहि समस्या सुल्झाउन...
09/06/2022

प्रारम्भिक अनुसन्धान अनुसार चाबहिल देखि चुच्चेपाटि सम्म २६ वटा म्यानहोलको आवस्यकता रहेको देखिएको छ | यहि समस्या सुल्झाउन प्रारम्भिक तहमा सडक बिभाग संग समन्वय हुदैँ छ |

Address

Mitraparka
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when का म न पा ७ - वडा कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to का म न पा ७ - वडा कार्यालय:

Share