नेतृत्व नेपाल

नेतृत्व नेपाल नेपाली नेतृत्वको नयाँ पुस्तालाई सशक्त बनाउँदै !

स्वतन्त्र नागरिक / Jay Nepal 🇳🇵

Rest in Peace 🕊️
01/08/2026

Rest in Peace 🕊️

स्थानीय जनताले आफ्नो क्षेत्रको समस्या बारे प्रश्न गर्दा रास्वपा सांसद केपी खनालको जवाफ सुन्नुस “कसले भन्यो? प्रमाण छ? ति...
27/07/2026

स्थानीय जनताले आफ्नो क्षेत्रको समस्या बारे प्रश्न गर्दा रास्वपा सांसद केपी खनालको जवाफ सुन्नुस “कसले भन्यो? प्रमाण छ? तिमीलाई म समाएर जेल हाल्छु, जाक्छु अनि थाहा हुन्छ!”

दुर्गा प्रसाईं , “मेरो आन्दोलनका कारण बैंकको ब्याज २४ बाट ५ प्रतिशत भएको हो”|
17/07/2026

दुर्गा प्रसाईं , “मेरो आन्दोलनका कारण बैंकको ब्याज २४ बाट ५ प्रतिशत भएको हो”|

विशेष अदालतले विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ !
17/07/2026

विशेष अदालतले विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ !

-अर्थमन्त्री स्वर्णिम वाग्ले, “स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक छ “ !
17/07/2026

-अर्थमन्त्री स्वर्णिम वाग्ले, “स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक छ “ !

17/07/2026

Tapaiko Bank account ma aaja Interest kati aayo ta ? 😊

सांसद हर्क साम्पाङले राज्यलाई भार नदिने भन्दै सांसदलाई दिइन लागेको स्वकीय सचिवको सुविधा नलिने निर्णय गरेका छन् भने आफ्नो...
17/07/2026

सांसद हर्क साम्पाङले राज्यलाई भार नदिने भन्दै सांसदलाई दिइन लागेको स्वकीय सचिवको सुविधा नलिने निर्णय गरेका छन् भने आफ्नो स्वकीयलाई दिने तलब भत्ता विद्यार्थीलाई दिन भनेका छन् !

नियम मिचे ५० हजार जरिवाना रे! तर सरकारले जनताको कर लुटेर बाटोलाई पोखरी बनाउँदा चाहिँ कसलाई जरिवाना गर्ने? बाटोमा गाडी हो...
16/07/2026

नियम मिचे ५० हजार जरिवाना रे! तर सरकारले जनताको कर लुटेर बाटोलाई पोखरी बनाउँदा चाहिँ कसलाई जरिवाना गर्ने? बाटोमा गाडी होइन, डुङ्गा चलाउनुपर्ने अवस्था छ। जरिवानाको नियम लागू गर्नुभन्दा पहिले कर बुझाउने जनतालाई हिँड्ने बाटो त ठीक बनाइदेऊ सरकार! विकासको नाममा विनास कहिलेसम्म? के बाटोको यस्तो दुर्दशा हुँदाहुँदै पनि जनतामाथि मात्रै जरिवाना थोपर्नु न्यायसंगत हो? तपाईंलाई के लाग्छ?

16/07/2026

हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब!

सत्य तीतो हुन्छ, तर कुरा एकदम सहि हो !

हामी भन्छौँ हाम्रो देश कृषि-प्रधान हो, तर वास्तवमा यो 'रेमिट्यान्स-प्रधान' भइसकेको छ। खाडीको ४५ डिग्रीभन्दा माथिको तापमा...
15/07/2026

हामी भन्छौँ हाम्रो देश कृषि-प्रधान हो, तर वास्तवमा यो 'रेमिट्यान्स-प्रधान' भइसकेको छ। खाडीको ४५ डिग्रीभन्दा माथिको तापमानमा हाम्रा दाजुभाइ र दिदीबहिनीहरूले बगाएको पसिनाले यहाँ दरबार जस्ता घरहरू र नेताहरूको गाडी चलिरहेको छ। रेमिट्यान्सको आँकडा बढ्दा खुसी हुने सरकारले त्यो आँकडा पछाडि कति युवाको सपना र कति कुण्ठित जिन्दगी छ भनेर कहिले सोच्ने? हामीलाई रेमिट्यान्सको आँकडा होइन, स्वदेशमै रोजगारीको अवसर चाहिन्छ। युवाहरूलाई खाडी होइन, स्वदेशमै पसिना बगाउने वातावरण देऊ सरकार!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेतृत्व नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category