Gyanendra Path

Gyanendra Path "एउटै कुरा मागेको छु देशमा शान्ति होस, देश विघटन नहोस् एकता कायमै रहोस ।" - श्री ५ ज्ञानेन्द्र

श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको ९८औं शुभ जन्मोत्सवको सुखद उपलक्ष्यमा मौसूफ सरकारको सुख शान्ति...
20/08/2026

श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको ९८औं शुभ जन्मोत्सवको सुखद उपलक्ष्यमा मौसूफ सरकारको सुख शान्ति सु- स्वास्थ्य साथै सुदीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना चढाँउदछाैं।

19/08/2026

🇳🇵

यस्तो नेपाल निर्माण गरूंलगाउंनु मुकुट हिमालयकोमेची-कालीको कल कल पानीमा खेल्नुसभ्यता र संस्कृतिको अनुपम धनमा मिल्नुअनगिन्...
08/08/2026

यस्तो नेपाल निर्माण गरूं
लगाउंनु मुकुट हिमालयको
मेची-कालीको कल कल पानीमा खेल्नु
सभ्यता र संस्कृतिको अनुपम धनमा मिल्नु
अनगिन्ति भाषाहरु, पर्वहरुको रंगीन देश
नेपाल हो यस्को नाम, सबै भन्दा यस्तो बिशेष
न शिर कहिले झुक्नु दियो यस्को
इतिहासमा यस्को मान राखेको
मातृभूमि हो सबै भन्दा उन्नत
हरेक पल यस्को ध्यान राखेको
एकताको प्रण लिएर
यस्तो नेपालको निर्माण गरूं
रहोस सूर्य-चन्द्र सधैं उच्च
मिलेर यस्तो काम गरूं
बीर शहीदहरुको यो हो नेपाल
आमाको सधैं गर्व गरूं
स्वभिमान हुन्छ उस्को देन
जस्ले बलिदानको मान राखेन
राम्रो संस्कृतिको छदैछ गहना
अतिथि छ भगवान जहां
यस्तो सुन्दर देश यहां
आमाको जस्तो शान कहां
हरेक नाता अनमोल जहां छ
हरेक बन्धन एक उत्सव छ
यस्तो आफ्नै पनको स्वाद
कहां पाइन्छ र सम्भव छ
नेपाल अब यस्तो होस
जुन भेद-भावबाट टाढा रहोस
आधुनिकताको कुरा गरुन
तर संस्कृतिको सम्मान गरुन
नित्य दिनौं यति उचाइ
तर व्यवहार बिनम्रतोको बचाइ
आकासमा विश्व रुपी रंगको
तर देशको संस्कार थामेको
हरेक जाति, सम्प्रदायमा
शान्ति र सद्भाव रहि रहोस
छोडि देउ बैरिको कुरा
हरेक धर्मको सम्मान रहोस
हरेक नागरिक शिक्षित होस
हरेक व्यक्तिको सम्मान होस
भावी पिढी गर्व गरोस
यस्तो नेपाल निर्माण रहोस

08/08/2026
नेपाल र नेपाली प्रति सदभाब कायम गरौ ।  श्री ५
30/07/2026

नेपाल र नेपाली प्रति सदभाब कायम गरौ । श्री ५

Address

Nirmal Niwas
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gyanendra Path posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gyanendra Path:

Shortcuts

Share