सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation

  • Home
  • Nepal
  • Kathmandu
  • सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation

सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation Cultural Corporation (सांस्कृतिक संस्थान) - A Nepal Government Owned Organization. Book Mega & Mini Hall, available with Free Underground Parking.

Senior cultural body of the Government of Nepal {नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय} Contact No. : 9832189660, 01-5322232

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
29/05/2026

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

गणतन्त्र दिवसको शुभकामना
29/05/2026

गणतन्त्र दिवसको शुभकामना

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तय गरिएका "प्रभातफेरी कार्यक्रम" र "दिवस विशेष कार्यक्रम" मा उपस्थितिका लागि...
29/05/2026

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा तय गरिएका "प्रभातफेरी कार्यक्रम" र "दिवस विशेष कार्यक्रम" मा उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं ।
Ministry of Culture,Tourism & Civil Aviation,Nepal

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको शुभकामना ।।
28/05/2026

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको शुभकामना ।।

समाचार सम्प्रेषणका लागि धन्यवाद https://samatapress.com
28/05/2026

समाचार सम्प्रेषणका लागि धन्यवाद https://samatapress.com

काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) इतिहासमै पहिलो पटक नाफामा गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक ....

अर्थ मन्त्रालयको "सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा - २०८३" प्रतिवेदन अनुसार यसवर्ष सांस्कृतिक संस्थान इतिहासमै...
28/05/2026

अर्थ मन्त्रालयको "सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा - २०८३" प्रतिवेदन अनुसार यसवर्ष सांस्कृतिक संस्थान इतिहासमै पहिलोपटक नाफामा जान सफल भएको छ ।

गतवर्ष "सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा - २०८२" अनुसार सांस्कृतिक संस्थानको ६९.४७ प्रतिशतले आयमा वृद्धि गर्न सफल भएको थियो ।

समाचार स्रोत: अनलाइन खबर (https://www.onlinekhabar.com/2026/05/1940971/oil-corporation-a-highly-profitable-corporation-has-a-loss-of-1-25-billion)

सांस्कतिक संस्थानको चमेना गृह सेवा सञ्चालन सम्बन्धी सूचना
27/05/2026

सांस्कतिक संस्थानको चमेना गृह सेवा सञ्चालन सम्बन्धी सूचना

सांस्कतिक संस्थानको चमेना गृह सेवा सञ्चालन सम्बन्धी सूचना विस्तृत जानकारी लिंकः Chamena Griha Notice.pdf :To download file click here गोरखापत्र ...

नेपाली उपशास्त्रीय सङ्गीत समारोह | Nepali Semi-classical Music Festival 2083 | Nepali Upashastriya Sangeet Samaroha 2083...
26/05/2026

नेपाली उपशास्त्रीय सङ्गीत समारोह | Nepali Semi-classical Music Festival 2083 | Nepali Upashastriya Sangeet Samaroha 2083 | Sanskritik Sansthan |

Sanskritik Sansthan Presents:- नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय सा....

सादर निमन्त्रणा:
26/05/2026

सादर निमन्त्रणा:

सांस्कृतिक संस्थानद्वारा आफ्नो अभिभारा बमोजिम मौलिक भजन गीत ''हरे राम हरे कृष्ण''को श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको...
23/05/2026

सांस्कृतिक संस्थानद्वारा आफ्नो अभिभारा बमोजिम मौलिक भजन गीत ''हरे राम हरे कृष्ण''को श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ ।

यस गीतको रचना/भाका संकलन/स्वर मौलिक स्रष्टा आदरणीय श्री टोपलाल सुवेदीज्यूको रहेको छ ।

सङ्गीत संयोजक/रेकर्डिष्ट/ध्वनि सम्पादक श्री प्रेम प्रकाश रामजाली ज्यू, वाद्यवादक: श्री नरेश प्रजापति ज्यू , निर्देशक श्री माया थापा ज्यू, अवधारणा श्री रोहित सुवेदी ज्यू, छायांकार श्री बि.एम मल्ल ज्यू, दृश्य सम्पादक श्री मनिष कार्की ज्यू, अभिनयः सांस्कृतिक संस्थानका कलाकार, ૐ कारेश्वर भजन समूह र संस्थानका ३५/३६ औं समूहका प्रशिक्षार्थीहरू, भेषभूषा श्री नारायणी पाण्डे ज्यू र मेकअप श्री सीता तामाङ केसीज्यूको रहेको छ ।

मौलिक संस्कृतिलाई श्रव्यदृश्यको माध्यमबाट संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि यस गीतको महत्त्वपूर्ण भूमिका रहने विश्वासका साथ हेरेर, शेयर गरेर, टिकटक बनाएर साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
"सांस्कृतिक संस्थान परिवार"

Presenting New Nepali National Song Hare Ram Hare Krishna only on Sanskritik Sansthan's official YouTube channel.Sanskritik Sansthan Presents:- नेपाल सरकारको...

Address

Jamal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715341398

Alerts

Be the first to know and let us send you an email when सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सांस्कृतिक संस्थान : राष्ट्रिय नाचघर Cultural Corporation:

Share