26/04/2026
प्रहरी हिरासत सिन्धुलिमा सहस्यमय मृत्यु भएको श्रीकृष्ण बिकको न्यायको लागि आन्दोलनरत तीन क्रान्तिकारी दलित मोर्चाहरु( क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल) , पीडित परिवार र युवाहरुले गरेको संयुक्त आन्दोलन बैशाख १३ गते माइतीघर मण्डला काठमाडौ ।
#क्रान्तिकारीदलितमुक्तिमोर्चानेपाल #क्रान्तिकारीदलित #श्रीकृष्णविक