Rastriya Swatantra Party - RSP Pathari Sanischare

Rastriya Swatantra Party - RSP Pathari Sanischare (घन्टि)

नेपाली युवाहरूको बहुचर्चित, लोकप्रिय सामाजिक सञ्जाल मेन्स रूम रिलोडेड (एमआर्आर) - Men's Room Reloaded (MRR) को ११ औँ वार...
09/12/2022

नेपाली युवाहरूको बहुचर्चित, लोकप्रिय सामाजिक सञ्जाल मेन्स रूम रिलोडेड (एमआर्आर) - Men's Room Reloaded (MRR) को ११ औँ वार्षिक उत्सवको उपलक्ष्यमा बधाई एवं शुभकामना । सामाजिक सञ्जालको घेराभन्दा बाहिर तहसम्म पुगेर यस समूहले समाजमा सकारात्मक परिवर्तनका लागी गरेका पहल एवं कार्यहरू प्रसंसनिय छन् । आगामी दिनमा यस समूहले गर्ने सत्कर्महरू अझ बढ्दै जाउन् । कसैको नजर नलागोस् ।

27/11/2022

चितवनका तीन निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ ९९,०३७ मत पाएको छ । जिल्लाको सम्पुर्ण सदर मतको ३६ प्रतिशत र सबै भन्दा धेरै मत हो ।

यसरी चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत प्रत्यक्षमा २ र समानुपातिकमा १ जना सांसद पठाउने भएको छ ।

काठमाण्डौँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १,०३,५४० मत पाएको छ । जिल्लाको सम्पुर्ण सदर मतको २५ प्रतिशत र कुनै पार्टीलाई दिएको सबै भन्दा धेरै मत हो ।

यसरी काठमाण्डौँले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत प्रत्यक्षमा ४ र समानुपातिकमा १ जना सांसद पठाउने भएको छ ।

यो बझाङ १ को समानुपातिक तर्फको मतपरिणाम भनेर सामाजिक साइटहरुमा सार्वजनिक भएको पत्र वास्तविक भएको थाहा भएको छ । यसबारे बु...
25/11/2022

यो बझाङ १ को समानुपातिक तर्फको मतपरिणाम भनेर सामाजिक साइटहरुमा सार्वजनिक भएको पत्र वास्तविक भएको थाहा भएको छ । यसबारे बुझ्दा भुलवश घण्टी छुटेकाले घण्टीको मतसंख्या सहितको पत्र पुन: सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी प्राप्त गरेका छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधी, समर्थक तथा शुभचिन्तकहरुले नेपालभर मतगणना भइरहेका केन्द्रमा पुगेर आफैले खोज खबर गर्दै सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

तपाईहरूले गर्नुभएको यो माया प्रति हामो टिमबाट धन्यवाद ज्ञापन गर्न चाहान्छौन कुनै प्रचार न केही घरदैलो परिवर्तन का लागि घ...
25/11/2022

तपाईहरूले गर्नुभएको यो माया प्रति हामो टिमबाट धन्यवाद ज्ञापन गर्न चाहान्छौ
न कुनै प्रचार न केही घरदैलो
परिवर्तन का लागि घन्टि मा भोट हालेर हामीलाई हौसला प्रदान गर्नुभएको मा धेरै धेरै धन्यवाद
हामी अब अर्को चुनाबमा अब्बल र योग्यो ब्यक्ति छानेर आउने छौउ

25/11/2022

सामाजिक संजाल देखि लिएर भेट भएको बेलापनि रास्ट्रिय स्वतन्त्र पाटिले मोरङ क्षेत्र न.3 मा किन राम्रो प्रचार गरेन किन कोहि मान्छे उठाएन भनेर जिग्यासा राखिरहनु हुन्छ।
हामीहरूले क्षेत्र न.3 बाट प्रतिनिधि सभामा विकाश उप्रेती र समानुपातिक मा गणेश कार्कि लाई उठाएका थियो। उप्रेती जि कानेपोखरि को भएको कारण पथरीमा खासै प्रभाव पार्न सक्नु भएर र गणेश कार्कि यश पाटिको प्रेस संयजक भएको कारण पथरीमा आऐर धेरै प्रचारप्रसार मा हिड्न पाउनुभएन। हामीसँग कुनै किसिमको टिम पनि थिएन र पनि तपाईहरूले साथ दिएर जुन प्रकारको भोट दिनुभएको छ हामी सदैब त्यस भोटको रिणि हुनेछौ र अब छिटै नगर कमिटि गठन गरेर अघि बढ्ने छौँ तपाईहरूपनि हामीसग जोडिएर काम गर्न सक्नुहुनेछ।
अब 5 बर्ष पछिको ईस्थानिय चुनाव र प्रतिनिधि चुनाबमा अब्बल र योग्य ब्यक्ति छानेर तपाईहरूको माझ ल्याउने छौँ
धन्यवाद ।
रास्ट्रिय स्वतन्त्र पाटि पथरी शनिश्चरे 🔔

चितवन १ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।
24/11/2022

चितवन १ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।

24/11/2022

रवि लामिछाने---राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा "धन्यवाद सभा" गर्दैछु।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा "समस्या पेटिका" लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा "उजुरी, समस्या, सुझाव पेटिका" लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।
म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।।।

चितवन २ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा Rabi Lamichhane जीलाई हार्दिक बधाई छ ।
24/11/2022

चितवन २ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा Rabi Lamichhane जीलाई हार्दिक बधाई छ ।

ललितपुर ३ मा घण्टीबाहक Dr. Toshima Karki  जी निर्वाचित हुनु भएको छ । हामी सबैलाई बधाई छ ।
24/11/2022

ललितपुर ३ मा घण्टीबाहक Dr. Toshima Karki जी निर्वाचित हुनु भएको छ । हामी सबैलाई बधाई छ ।

ललितपुर 3 को 10:30 बजे सम्मको ताजा मत परिणाम Total counted:48,686गन्न बाँकी : 13000घण्टी (तोसिमा कार्की)-24,467एमाले (अम...
23/11/2022

ललितपुर 3 को 10:30 बजे सम्मको ताजा मत परिणाम
Total counted:48,686
गन्न बाँकी : 13000

घण्टी (तोसिमा कार्की)-24,467
एमाले (अमृत खड्का) -10,954
गठबन्धन (पम्फा भुसाल)-7,557
गन्न बाकी १३ हजार तर अहिले नै १४ हजार ले अगाडी हुनुहुन्छ। सबै भोट अरुलाइ दिए नि जित निश्चित भयो।बधाइ अनि शुभकामना Dr. Toshima Karki 🙏🔔

काठमाण्डौ ६ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।
23/11/2022

काठमाण्डौ ६ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।

काठमाण्डौ ७ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।
23/11/2022

काठमाण्डौ ७ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।

Address

Pathari Sanischare Morang
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party - RSP Pathari Sanischare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share