Connect All Nepal C A N

Connect All Nepal     C A N Social change our Champaign
"समाज परिवर्तन हाम्रो अभिय?

24/10/2022

आफ्नो दिदिबहिनी जस्तै अरुलाई पनि इज्जत र सम्मान गर्ने सिकौ।।

२०७९ दिपावलीको सम्पुर्णमा धेरै धेरै शुभकामना 🙏
Connect All Nepal C A N

20/10/2022

जिबनमा समस्याहरु धेरै आयो भनेर कहिले पनि नआत्तिनु होला! किनकी समस्याले कम्जोर होइन परिपक्वता र जिम्मेवार भनाउछ।।

14/10/2022

आजको समयमा पैसा धेरै नै महत्वपूर्ण छ तर
सबै कुरा पैसा नै हो भनेर कहिले पनि न सम्झिनु होला।।

🇳🇵Connect All Nepal 🇳🇵

तपाईंको भित्र र बाहिर नकारात्मकता माथि विजय गरेर खुशी र आनन्द फैलाउनुहोस्।”तपाई र तपाईंको परिवारलाई बडा दशैं २०७९ सालको ...
01/10/2022

तपाईंको भित्र र बाहिर नकारात्मकता माथि विजय गरेर खुशी र आनन्द फैलाउनुहोस्।”
तपाई र तपाईंको परिवारलाई बडा दशैं २०७९ सालको मङ्गलमया शुभकामना छ।
सम्पूर्ण नेपाली जनता, आमा बुवा , दाजु भाइ दिदी, बहिनी
साथै आत्मिय मित्रहरुमा बडा दशै २०७९ को पावन अवसरमा
हार्दिक मङ्गलमया शुभकामना दिन चाहान्छौ।
चाडपर्वलाई बिकृती र बिङ्गती आउन नदिई आ-आफ्नो
क्षमता र गछ्यानुसार सबैले मनाऔ ।
सबैनेपाली जनलाई देवी दुर्गामाताले रक्षा गरून्।

🙏समाज परिवर्तन हाम्रो अभियान 🙏
🇳🇵 Connect All Nepal 🇳🇵
धन्यवाद।।

25/09/2022
20/09/2022

जिबनमा कहिले पनि भाइरल हुन नखोज्नु होस् किनकि भाइरल भनेको केही समयको लागि मात्र हो। 😔त्यसैले
जिबन मा भाइरल भन्दा पनि सफल बन्न खोज्नु होस्।।🙂
🇳🇵Social change our campaigns 🇳🇵
Connect All Nepal

आज मिति २०७९/०६/०३ गते Connect All  Nepal  (C A N) द्वारा नुवाकोट जिल्लाको लिखु गा.पा. मा पर्न North Star English Boardi...
19/09/2022

आज मिति २०७९/०६/०३ गते Connect All Nepal (C A N) द्वारा नुवाकोट जिल्लाको लिखु गा.पा. मा पर्न North Star English Boarding School का विद्यार्थीहरु सँग सामाजिक सञ्जालकाे दुरुपयोग बाट पर्ने असर,आजको समाजमा बढी मोबाइल फोन को प्रयोग बाट मानिसमा परेको मानसिक तथा सामाजिक असर तथा त्यसबाट जोगिन सकिने उपायहरु सम्बन्धि सचेतनात्मक कार्यक्रम सम्पन्न गरियो। विद्यार्थी निकै धेरै भएकाले ३ चरणमा कार्यक्रम सञ्चालन गर्ने सहयोग गर्नुहुने सरहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।। यस कार्यक्रमा सहभागिता जनाउनुहुने शिक्षक शिक्षिका , C A N का सदस्यहरु साथै विद्यार्थी भाइ बहिनीहरु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दैछौं ।।

"समाज परिवर्तन हाम्रो अभियान "
(Connect All Nepal)
C A N

16/09/2022

आफ्नो कर्ममा बिस्वास गर्नुहोस्
जसले सधै हजुरहरुलाई सफलताको बाटो तिर डोहोराउने छ।।

🇳🇵Connect All Nepal 🇳🇵

15/09/2022

Keep supporting please 🙏🙏

"Social change our campaigns "
🇳🇵Connect All Nepal 🇳🇵

14/09/2022

नुवाकोटको अमरज्योति मा. बि विद्यालय मा सञ्चालनगरीएको Connect All Nepal को कार्यक्रम।।

आज मिति २०७९/०५/२७ गते Connect All  Nepal  (C A N) द्वारा नुवाकोट जिल्लाको तादी गा.पा. मा पर्न श्री अमरजोति मा.बि का  वि...
12/09/2022

आज मिति २०७९/०५/२७ गते Connect All Nepal (C A N) द्वारा नुवाकोट जिल्लाको तादी गा.पा. मा पर्न श्री अमरजोति मा.बि का विद्यार्थीहरु सँग कार्यक्रम सम्पन्न गरियो ।। कार्यक्रममा निम्न बिषय वस्तुहरूमाथि छलफल गरियो।।

1. what is self confidence ?
2.believe in yourself
3.talk with eye contact
4. pay attention to your dress
5.accept yourself
6.take risk
7.don't compare with others
8.Nothing is impossible

कार्यक्रममा उपस्थित C A N का सदस्यहरु साथै विद्यार्थी भाइ बहिनीहरु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दैछौं ।।

"समाज परिवर्तन हाम्रो अभियान "
(Connect All Nepal)
C A N

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Connect All Nepal C A N posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category