Dhara News

Call Directions

Dhara News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhara News, Delhi.

अटुट प्रवाह, जीवन्त स्मृति ।

Dhara News :- हामी विश्वभरिका समसामयिक घटना, राजनीति, अर्थतन्त्र, प्रविधि र समाजका विविध आयामहरूलाई आधिकारिक रूपमा प्रस्तुत गर्दै व्यावसायिक पत्रकारिताको जगमा उभिएर सत्यको उजागर गरि जनताको सुसूचित अधिकारको सम्मान गर्दछौ।

26/08/2026

कालो दिन 😥

26/08/2026

: चीनतर्फ हिमपहिरोका कारण नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी प्राप्त भएको छ।

ताल नखुलेकाले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भन्दै चीनले सतर्कता अपनाउन सूचना जारी गरेको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

26/08/2026
31/07/2026

दुखद: फिदिम ४ जोरसाल स्थित लक्ष्मी ट्रेड एण्ड सप्लायर्सको प्रेट्रोल पम्पमा झरेको पहिरो !

  : काठमाडौँ महानगरको प्रस्तावमा सहमति नजुट्दा आ'त्मदा'ह गरेका गणेश नेपालीको श'व शिक्षण अस्पतालमै रहेको छ। सरकारले श्रीम...
12/07/2026

: काठमाडौँ महानगरको प्रस्तावमा सहमति नजुट्दा आ'त्मदा'ह गरेका गणेश नेपालीको श'व शिक्षण अस्पतालमै रहेको छ। सरकारले श्रीमतीलाई रोजगारी, छोरीलाई निःशुल्क उच्च शिक्षा र बुवाआमाको पालनपोषण गर्ने प्रतिबद्धता जनाए पनि पीडित पक्षले उनलाई सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन्। साथै, घटनामा संलग्न नगर प्रहरीलाई ज्या'न मा'र्ने उद्योगमा तत्काल कानुनी कार'बाही अघि बढाउनुपर्ने मागसमेत उठाएपछि सहमती हुन सकेको छैन।

"हात जोडी, शिर झुकाई, शुद्ध मनले गरौं शनिदेवको ध्यान। जीवनका सारा बाधाहरू हट्नेछन्, मिल्नेछ सुख र ज्ञान। जय शनिदेव! शुभ ...
11/07/2026

"हात जोडी, शिर झुकाई, शुद्ध मनले गरौं शनिदेवको ध्यान। जीवनका सारा बाधाहरू हट्नेछन्, मिल्नेछ सुख र ज्ञान। जय शनिदेव! शुभ शनिबार!" 🙏

Sad 😢 यिनै हुन् ५ दिनसम्म ३० जना भन्दा बढी अपराधी हरु ले सामुहिक बलत्कार गरेको, राजस्थान श्रीगगा नगर की अँशु बघेल , उनला...
09/07/2026

Sad 😢 यिनै हुन् ५ दिनसम्म ३० जना भन्दा बढी अपराधी हरु ले सामुहिक बलत्कार गरेको, राजस्थान श्रीगगा नगर की अँशु बघेल , उनलाई इ -रिक्सा चालक ले उनी आफ्नी साथी को घर बाट घर गइरहेका बेला रातको समयमा, होटल को साहु लाइ एक हजार मा बेचेर गएका थिए। त्यसपछि होटल सञ्चालक र अरु ग्राहक मिलेर पाँच दिन सम्म उनलाई बन्दी बनाएर नसा सेवन गराउन लगाइ ४ फरक फरक होटेलमा बेचिएकी थिइन्। पुलिस ले छापा मार्दा घटना बारे पत्ता लागेको थियो।

ऊँ नमः पाथीभरा माता! हजुरको चरणमा यो शीर सधैं झुकिरहोस्, कृपा दृष्टि सधैं बनिरहोस्। आजको दिन सबैको शुभ रहोस्। 🙏
03/07/2026

ऊँ नमः पाथीभरा माता! हजुरको चरणमा यो शीर सधैं झुकिरहोस्, कृपा दृष्टि सधैं बनिरहोस्। आजको दिन सबैको शुभ रहोस्। 🙏

03/07/2026

गृहमन्त्रीको एक्सनपछि निर्मला ह*त्या का*ण्डलाई गिजोल्ने कुशब्द लेख्ने पत्रकार खेम भण्डारी प*क्राउ, साला जोगाउन प्रहरीलाई ध*म्की दिदै पठाउँथे म्यासेज l

Address

Delhi
44600

Telephone

+916200513275

Website

Alerts

Be the first to know and let us send you an email when Dhara News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share