06/09/2026
छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम 18. भदौ 2026!
स्वर्गीय पुष्प बरुवालज्यूको जन्मदिनको पावन अवसरमा, पुष्प बरुवाल फाउन्डेसनद्वारा जेहेन्दार तथा असहाय विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो।
उहाँको स्मृति र सेवाभावलाई निरन्तरता दिने यस पुण्य कार्यका केही अविस्मरणीय झलकहरू। 🙏🌸