नेपाली काँग्रेस - वी पी बागमती प्रदेश कार्यसमिति

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली काँग्रेस - वी पी बागमती प्रदेश कार्यसमिति

नेपाली काँग्रेस - वी पी बागमती प्रदेश कार्यसमिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली काँग्रेस - वी पी बागमती प्रदेश कार्यसमिति, Political Party, Kathmandu.

नेपाली काँग्रेस (वी पी) केन्द्रिय प्रतिनिधिको धादिङ, नुवाकोट र रसुवा जिल्लाको भ्रमण कार्यतालिका सम्बन्धि अत्यन्तै जरुरी ...
08/02/2022

नेपाली काँग्रेस (वी पी) केन्द्रिय प्रतिनिधिको धादिङ, नुवाकोट र रसुवा जिल्लाको भ्रमण कार्यतालिका सम्बन्धि अत्यन्तै जरुरी सूचना !
नेपाली काँग्रेस (वी पी) ले माघ ७ देखि फाल्गुन ७ सम्मसुरु भएको कार्यक्रम राष्ट्रघात , भ्रष्टाचार र दण्डहिनताका बिरूध्द, राष्ट्रिय स्वाभिमान, समृध्दि र संगठन विस्तारको लागी राष्ट्रिय अभियान २०७८ को क्रममा बागमती प्रदेशमा केन्द्रिय कार्यसमितिले खटाएका केन्द्रिय प्रतिनिधि तथा उप-सभापति पुष्पराज पराजुली सहितको प्रतिनिधिहरुको भ्रमण कार्यतालिका यश प्रकार रहेकोे छ ।
१. २७ माघ २०७८ बिहान १०:३० बजे धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा सभा
२. २७ माघ २०७८ दिनको १:१५ बजे एसिसी (MCC) परियोजनाले अधिग्रह गरेको नुवाकोट जिल्ला बेलकोटगढी न.पा. ७ रातमाटेको स्थलगत निरिक्षण
३. २७ माघ २०७८ दिनको २:१५ बजे नुवाकोट जिल्लाको सदरमुकाम बिदुर लोकतान्त्रिक चौतारोमा सभा
४. २८ माघ २०७८ बिहान ८:३० बजे रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सभा
कार्यक्रममा उपस्थितिको लागि यसै सूचनाद्वारा सबैमा अनुरोध गरिन्छ ।
नेपाली काँग्रेस (वी. पी.)
बागमती प्रदेश कार्यसमिति
२५ माघ २०७८

हार्दिक श्रद्धाञ्जली कपिलवस्तु जिल्ला बाणगङ्गा ८ चपरागाउँ निवासि हाम्रो पार्टी नेपाली काँग्रेस (वी पी) का केन्द्रिय सदस्...
15/11/2021

हार्दिक श्रद्धाञ्जली
कपिलवस्तु जिल्ला बाणगङ्गा ८ चपरागाउँ निवासि हाम्रो पार्टी नेपाली काँग्रेस (वी पी) का केन्द्रिय सदस्य श्री प्रा डा माधव पन्थिका पुजनिय बुवा स्वर्गीय बिष्णु प्रसाद पन्थिको ७८ बर्षको उमेर मा यहि २७ गते सनिवार का दिन आफ्नै निवास आगाडी सवारी दुर्घटना परि असमायिक निधन भएकोमा गहिरो दुख व्यक्त गर्दछौ।
यश दु:खद घडीमा मृत आत्मको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
जय नेपाल वी पी !

सर्वमान्य नेता २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्ड लौह पुरुष स्वर्गीय गणेशमान सिंहको १०७ औं जन्मजयन्तिमा उहाँ प्रती भ...
10/11/2021

सर्वमान्य नेता २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्ड लौह पुरुष स्वर्गीय गणेशमान सिंहको १०७ औं जन्मजयन्तिमा उहाँ प्रती भावपुर्ण श्रद्धा सुमन व्यक्त गर्दछौं ।
जय नेपाल वी पी !

नेपाली काँग्रेस (वी.पी.) बागमती प्रदेश कार्यसमितिको बैठक सुरु
02/11/2021

नेपाली काँग्रेस (वी.पी.) बागमती प्रदेश कार्यसमितिको बैठक सुरु

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काँग्रेस - वी पी बागमती प्रदेश कार्यसमिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share