राष्ट्रिय परिचयपत्र, नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय परिचयपत्र, नेपाल

राष्ट्रिय परिचयपत्र, नेपाल Department of National Id and Civil Registration राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण जानकारीको लागि ।

15/03/2026

राष्ट्रिय परिचयपत्र Online Form निःशुल्क भरिन्छ, कृपया Inbox गर्नुहोला!
यो सेवा हप्ताको प्रत्येक शनिबार र आइतबार मात्र उपलब्ध हुनेछ!

15/03/2026

Q-1) विदेशमा बसेका नेपालीले NID बनाउन मिल्छ ?

Answer:- नेपालको दूतावास (Embassy) बाट पनि बनाउन सकिन्छ!

11/09/2025

राष्ट्रिय परिचयपत्र बनाउनुको एउटा फाईदा यो पनि हो!
हिजो अस्ति धेरै जिल्ला प्रशासन वा ईलाका प्रशासन कार्यालयबाट अर्काको National Identity Card (NID) कसैले लगेको भए वा आफ्नै कार्ड भएपनि कसैले लग्नु भएको छ भने त्यो राष्ट्रिय परिचयपत्र Misuse हुने सम्भावना 0% हो, किनकी जब सम्म त्यो Card NID System बाट स्वंयम व्यक्तिको वायोमेट्रिक नगरी Issued हुँदैन त्यो कतै पनि काम गर्दैन!
त्येसैले, कसैले जान अन्जानमा लगेको भएपनि यथासिघ्र जिल्ला प्रसासन वा ईलाका प्रशासनमा फिर्ता गर्नहुन अनुरोध छ!
And अहिले धेरै सेवामा Natinal Id अनिवार्य भइसकेकाले अरूको नागरिकता पनि Misuse हुने सम्भावना न्यून हुन्छ!

धेरै भन्दा धेरै Share गरी यो जानकारी प्रवाह गरिदिन हुन् अनुरोध छ!

10/09/2025

हिजो आन्दोलनको क्रममा CDO कार्यलयमा भएको नागरिकताको Data Loss हुँदा National ID बाट त्यो सबै Data सजिलै पाउन सकिन्छ!

07/09/2025

तपाईहरुको सेवाको लागि प्रयोग गरेर भएपनि उपस्थित छौँ!

राष्ट्रिय परिचयपत्र नंबर थाहा पाउन तलको QR SCAN गर्नुहोस्! आफ़्नो नाम, जन्ममिति र नागरिकता जारीमिती प्रविष्ट गर्नुहोस!! ...
02/09/2025

राष्ट्रिय परिचयपत्र नंबर थाहा पाउन तलको QR SCAN गर्नुहोस्!

आफ़्नो नाम, जन्ममिति र नागरिकता जारीमिती प्रविष्ट गर्नुहोस!!
अनि Captcha Type गरि Search गर्नुहोस!

02/09/2025

राष्ट्रिय परिचयपत्र सम्बन्धी तपाईको प्रश्न, जिज्ञासा र समाधानको लागि सदैव तपाईको सेवामा समर्पित छ!!

31/08/2025

NID Card Status and Consultation!

Everyday! 10 AM TO 12 PM

Send your confirmation page on messenger...

राष्ट्रिय परिचयपत्र जानकारीको लागि तलको दिईएका QR SCAN गरी प्राप्त गर्न सक्नुहुनेछ!
27/08/2025

राष्ट्रिय परिचयपत्र जानकारीको लागि तलको दिईएका QR SCAN गरी प्राप्त गर्न सक्नुहुनेछ!

Notice!
27/08/2025

Notice!

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय परिचयपत्र, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय परिचयपत्र, नेपाल:

Share

Category