Bhola Yaduvanshi

Call Directions Website Contact the organization

Bhola Yaduvanshi �देश र जनताका लागि समर्पित �

06/10/2026

आज मंगलबार हनुमानजि को powerful mantra सुनौ।
जय श्री राम
#हनुमानमन्त्र #नकारात्मकऊर्जा #जयबजरंगबली #सकारात्मकऊर्जा #हनुमान

05/10/2026

यो भावुक मैथिली दुर्गा माता विदाई भजन तपाईंहरूको लागि।
🎵 गीत सुन्नुहोस्,
🙏 मइयालाई सम्झनुहोस्,
❤️ अनि मन छोयो भने आफ्नो प्रियजनसँग Share गर्नुहोस्।
👇 भजन पूरा YouTube मा सुन्नुहोस्।
https://www.youtube.com/watch?v=uCwVohwdZ9c
जय दुर्गा मइया 🙏🌺
जय जगदम्बा मइया ❤️
जय माता दी 🙏
#मैथिलीभजन #दुर्गामाताविदाई #दिलकेछुवैवाला

03/10/2026

🙏 नकारात्मक ऊर्जा हटाउन दिनको एक पटक अवश्य सुन्नुहोस्। 🕉️🚩

भगवान हनुमानको यो पवित्र मन्त्र श्रद्धा र शान्त मनले सुन्नुहोस्। 🙏
मनमा सकारात्मक सोच, शान्ति र आध्यात्मिक ऊर्जा ल्याउने उद्देश्यले यो मन्त्र सुन्न सक्नुहुन्छ।

🔱 हनुमान मन्त्र:
ॐ नमो हनुमते रुद्रावताराणाय।
सर्वशत्रुसंहारणाय, सर्वरोगहराणाय।
सर्ववशीकरणाय, रामदूताय स्वाहा।।

❤️ मन परेको खण्डमा Like, Share र Follow*गर्न नभुल्नुहोस्।
यो मन्त्र आवश्यक पर्ने आफ्ना प्रियजनहरूसम्म पनि पुर्‍याउनुहोस्। 🙏

🚩 जय श्री राम | जय बजरंगबली 🚩

#हनुमानमन्त्र #हनुमान #बजरंगबली #नकारात्मकऊर्जा #सकारात्मकऊर्जा #हनुमानभक्ति #जयश्रीराम #जयबजरंगबली

30/09/2026

🙏🕉️ जय श्री महादेव 🙏🔱

मनलाई शान्ति र आत्मालाई आनन्द दिने सुन्दर भक्ति भजन❤️🎶
केही अंश यहाँ प्रस्तुत गरेका छौँ।

🎵 पूरा भजन सुन्नका लागि हाम्रो YouTube Channel मा हेर्नुहोस्।
👉 https://www.youtube.com/watch?v=ayO4dlL4-U0

भजन मन परे Like ❤️ | Share 🔄 | Comment 💬 गर्न नभुल्नुहोला।
तपाईंको एक Share ले यो भक्ति संगीत अझ धेरै भक्तजनसम्म पुग्न सक्छ। 🙏

🔱 हर हर महादेव!🔱
🌺 ॐ नमः शिवाय🌺

07/03/2026

यसपटक 'नोट' र 'कोट' होइन, परिवर्तनका लागि भोट खस्यो! 🗳️
​पुरानो अहंकार र यथास्थितिवादको विरासत यसपालि गर्ल्यामगुर्लुम ढलेको छ। युवाहरूको चाहना बुझ्न नसक्दा ठूला भनिएका दलका 'दिग्गज'हरू सोत्तर भए। यसले एउटा कुरा प्रमाणित गर्‍यो— राजनीतिमा विगतको ब्याज मात्र खाएर अब पुग्दैन।
​अब बुढा नेताहरूले जिद्दी छोडेर नयाँ पुस्तालाई बाटो खालि गरिदिने बेला भयो। वानप्रस्थ जानुस्, यसैमा सबैको भलो छ!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bhola Yaduvanshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhola Yaduvanshi:

Shortcuts

Share

Category