09/01/2026
मागहरू पूर्ण रूपमा पूरा नभएसम्म अब चरणबद्ध आन्दोलनको औपचारिक घोषणा अनिवार्य गर्नु पर्यो । सल्लाह–छलफल, आश्वासन र बैठक धेरै भइसके। अब झूटा आश्वासनको भरमा आन्दोलन रोकिएको भन्नु आन्दोलनकै अपमान र लज्जास्पद हुनेछ। अधिकार माग्दै छौँ, दया होइन।माग पूरा नभएसम्म संघर्ष जारी रहनुपर्छ। ✊