Tekanpur Maitri Samaj

Tekanpur Maitri Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tekanpur Maitri Samaj, Social service, Gahana pokhari, Kathmandu.

Jaya Shree Ram(Om Shree Hanumate namah:)
13/08/2024

Jaya Shree Ram(Om Shree Hanumate namah:)

Hardik shrdasuman Thulomuma......
07/08/2024

Hardik shrdasuman Thulomuma......

हार्दिक धन्यवाद ।रामकुमार बोहरा बचाउँ अभियान अन्तर्गत टेकान्पुरकी चेलि   हाल भक्तपुरमा बसोबास गर्दै आएकी सहयाेगी मनकी धन...
03/07/2023

हार्दिक धन्यवाद ।

रामकुमार बोहरा बचाउँ अभियान अन्तर्गत टेकान्पुरकी चेलि हाल भक्तपुरमा बसोबास गर्दै आएकी सहयाेगी मनकी धनी,देवी बाेहरा ज्यू, बाट नगद रु ५,०५५ /- (अक्षरेपी रु.पाँच हजार पचपन्न रूपैया मात्र ) सहयोग प्राप्त भयो ,बहाँको सुस्वाथ्य तथा उन्नति तथा पारिवारिक शान्तिको कामना गर्दछौं । साथै हार्दिक धन्यवाद अर्पण गर्दछौं । र आगामि दिनमा पनि यस्तै रचनात्मक कार्य र सहयाेगकाे अपेक्षा गर्दछाैं ।

हार्दिक धन्यवाद ।रामकुमार बोहरा बचाउँ अभियान अन्तर्गत टेकान्पुर निवासी हाल काठमाण्डौमा बसोबास गर्दै आएका कोमल मनका धनी,र...
01/07/2023

हार्दिक धन्यवाद ।

रामकुमार बोहरा बचाउँ अभियान अन्तर्गत टेकान्पुर निवासी हाल काठमाण्डौमा बसोबास गर्दै आएका कोमल मनका धनी,रमेश श्रेण्ठ ज्यू,लगायत उहाको साथी खोटाङ जिल्ला तुवाचुङ नगरपालिका वडा नं. 6 निवासी हाल काठमाण्डौमा बसोवास गर्दै आएका यादब पुण मगर र साथीहरु बाट नगद रु 13,000 /- नगद (अक्षरेपी रु.तेह्र हजार रूपैया मात्र ) सहयोग प्राप्त भयो ,बहाँको सुस्वाथ्य तथा उन्नति तथा पारिवारिक शान्तिको कामना गर्दछौं । साथै हार्दिक धन्यवाद अर्पण गर्दछौं ।

Address

Gahana Pokhari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tekanpur Maitri Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tekanpur Maitri Samaj:

Share

Category