Pashupati Dahal

Pashupati Dahal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati Dahal, Political Party, Kathmandu.

08/10/2025
यो अपराध चै कुन पार्टीले जिम्मा लिन्छ ए
21/09/2025

यो अपराध चै कुन पार्टीले जिम्मा लिन्छ ए

✍🏻 ✍🏻"जसरी आमाले चलाएको घर सबैलाई प्यारो लाग्छ, त्यसरी नै आमाले चलाएको देश पनि सबैको प्रिय हुन्छ भन्नेमा  अब हामी ढुक्क ...
13/09/2025

✍🏻 ✍🏻"जसरी आमाले चलाएको घर सबैलाई प्यारो लाग्छ, त्यसरी नै आमाले चलाएको देश पनि सबैको प्रिय हुन्छ भन्नेमा अब हामी ढुक्क हुने छौँ।"यो युग नेपालको इतिहासको सुनौलो पाना हो,हामीले पहिलो पटक एक महिलाको हातबाट देशको नेतृत्व देख्न पाउँदैछौँ । हामी आभारी छौ जहाँ एउटा परिवार भित्र रहेर एउटी आमा जसरी पस्तुत हुन्छिन परिवारलाई आँसु, पसिना र ममताले जोगाउँछिन्, त्यस्तै निस्वार्थ भावना ले यो देशलाई पनि माया र समानता बाट अघि बढाउने आशा राखिएको छ ।
नेतृत्वको कुर्सी अब मातृत्वको स्पर्शले भरिनेछ छ भन्नेमा विस्वत छौ, जसले न्याय, करुणा र सहानुभूतिको बाटो समाउनेछिन र छिट्टै देशलाई सुमार्गी बाटोमा डोर्याउने छिन।
यो एउटा पदको मात्र जित होइन, सम्पूर्ण नारीशक्तिको शक्ति को पनि जित हो, पिढी पिढीलाई प्रेरणा दिने ऐतिहासिक विजय हो ।
हामी सबैको हृदयले यही प्रार्थना गर्छ की अब हाम्रो देश मातृमायाले चल्नेछ अनि शान्ति, समृद्धि र समानताले भरिएको उज्यालो भविष्य निर्माण गर्ने छ ।
सफल कार्यकालको हार्दिक शुभकामना 🌸🙏

12/09/2025
11/09/2025

भारतीय जनता पार्टी (भाजपा)द्वारा आफ्ना नेता, कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपालबारे कुनै टिप्पणी नगर्न निर्देशन ।

यो निर्देशन बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीको विवादास्पद अभिव्यक्तिपछि जारी गरिएको हो। चौधरीले भनेका थिए, “यदि नेपाल भारतको हिस्सा भएको भए शान्त र खुसी हुन्थ्यो।” उनका यी भनाइले नेपाली जनस्तरमा भारत–नेपाल सम्बन्धमा विवाद र भारत विरोधी भावना उत्पन्न हुन सक्ने अनुमान गर्दै भाजपाले उक्त निर्देशन दिएको हो।

14/07/2025
ईतिहास कै असफल र भ्रष्ट गृहमन्त्री राजिनामा दे
28/05/2025

ईतिहास कै असफल र भ्रष्ट गृहमन्त्री राजिनामा दे

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pashupati Dahal:

Share