अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं

अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं, Social service, Bagmati, Kathmandu.

घरधुरि सर्बेक्षणबाट आएको तथ्याङ्क सरोकारवालाहरू संग प्रस्तुत, छलफल र सुझाव संकलन कार्यक्रम !सामाजिक विकास कार्यालय, ललित...
01/06/2026

घरधुरि सर्बेक्षणबाट आएको तथ्याङ्क सरोकारवालाहरू संग प्रस्तुत, छलफल र सुझाव संकलन कार्यक्रम !

सामाजिक विकास कार्यालय, ललितपुरको आर्थिक सहयोगमा संस्थाद्वारा चन्द्रागिरि नगरपालिका वडा नं. १२, बलम्बु काठमाडौंमा संचालित "अपाङ्गता भएका ब्यक्तिहरूको प्रोफाईल विकास कार्यक्रम" अन्तरगत घरधुरि सर्बेक्षणबाट आएको तथ्याङ्क सरोकारवालाहरू संग प्रस्तुत, छलफल र सुझाव संकलन कार्यक्रम आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

वडा नं. १२, बल्बुका वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जनको अध्यक्षतामा सुरू भएको कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख बसन्ती श्रेष्ठ रहनु भएको थियो । कर्यक्रममा १२ नं. वडा अन्तरगतका कार्यपालिका सदस्य, वडा सदस्यहरू, पालिकाका महिला बालबालिता तथा जेष्ठ नागरिक विकास शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरू, १२ नं. वडाका वडा सचिव, बलम्बु स्वास्थ्य चौकि प्रमुख, वडा स्थित स्वास्थ्य विमा अभिकर्ता, अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानिय संघसंस्थाका प्रतिनिधिहरू, अपाङ्गता भएका ब्यक्ति तथा तिनका अभिभावकहरू र संस्थाका पदाधिकारीहरू गरि जम्मा ३८ जनाको उपस्थिति रहेको थियो । छलफल कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू र सहभागिहरूको महत्वपुर्ण सुझाव सहित सकृय सहभागिता रहेको थियो । कार्यक्रम संचालन तथा तथ्याङ्क प्रस्तुतीकरण संस्थाका अध्यक्ष टेक बहादुर बमले गर्नु भएको थियो ।

मिति : २०८३/०२/१८ गते, सोमवार

आजको कार्यक्रम यता !
01/06/2026

आजको कार्यक्रम यता !

अतिथिज्यूहरूलाई मायाको चिनो उपहार !चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अ...
30/05/2026

अतिथिज्यूहरूलाई मायाको चिनो उपहार !

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८३/०२/०७ गते बाट २ दिन सम्म संचालन भएको मस्तिष्क पक्षघात/बौद्धिक/अन्य अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहेको "तेस्रो चन्द्रागिरि नगरस्तरिय बोसिया (BOCCIA) खेल प्रशिक्षण एवं प्रतियोगिता" को समापन समारोहमा संस्थाका अध्यक्ष श्री टेक बहादुर बम ज्यूबाट अतिथिज्यूहरूलाई मायाको चिनो स्वरूप अपाङ्गता भएका ब्यक्तिहरूले तयार गरेका बोतल आर्ट उपहार प्रदान गरिदै !

मिति : २०८३/०२/०८ गते

28/05/2026

संस्थाका अध्यक्षको मन्तब्य !

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८३/०२/०७ गते बाट २ दिन सम्म संचालन भएको मस्तिष्क पक्षघात/बौद्धिक/अन्य अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहेको "तेस्रो चन्द्रागिरि नगरस्तरिय बोसिया (BOCCIA) खेल प्रशिक्षण एवं प्रतियोगिता" को उद्घाटन समारोहमा संस्थाका अध्यक्ष श्री टेक बहादुर बम ज्यूको मन्तव्य !

मिति : २०८३/०२/०७ गते

26/05/2026

संस्थाका प्रतिनिधिबाट शुभकामना मन्तब्य !

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८३/०२/०७ गते बाट २ दिन सम्म संचालन भएको मस्तिष्क पक्षघात/बौद्धिक/अन्य अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहेको "तेस्रो चन्द्रागिरि नगरस्तरिय बोसिया (BOCCIA) खेल प्रशिक्षण एवं प्रतियोगिता" को उद्घाटन समारोहमा संघ संस्थाको प्रतिनिधित्व गर्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपाल, काठमाडौंका केन्द्रिय अध्यक्ष श्री निलकण्ठ पौडेल ज्यूको शुभकामना मन्तव्य !

मिति : २०८३/०२/०७ गते

पुरानो नैकाप अपाङ्गता-अभिभावक समुह संग विविध विषयमा छलफल !छलफलका बिषयहरू :१. समुह गठन गर्ने ।२. आ.ब. २०८३/२०८४ को अपाङ्ग...
26/05/2026

पुरानो नैकाप अपाङ्गता-अभिभावक समुह संग विविध विषयमा छलफल !

छलफलका बिषयहरू :
१. समुह गठन गर्ने ।
२. आ.ब. २०८३/२०८४ को अपाङ्गता कार्यक्रम तयार गर्ने ।
३. विविध ।

मति : २०८३/०२/११ गते

मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रम !चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र...
25/05/2026

मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रम !

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८३/०२/०७ र ०८ गते सम्म संचालन भएको मस्तिष्क पक्षघात/बौद्धिक/अन्य अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहेको "तेस्रो चन्द्रागिरि नगरस्तरिय बोसिया (BOCCIA) खेल प्रशिक्षण तथा प्रतियोगिता" का विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रम ।

मिति : २०८३/०२/०८ गते

24/05/2026

अभिभावकको शुभकामना मन्तब्य !

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८३/०२/०७ गते बाट २ दिन सम्म संचालन भएको मस्तिष्क पक्षघात/बौद्धिक/अन्य अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहेको "तेस्रो चन्द्रागिरि नगरस्तरिय बोसिया (BOCCIA) खेल प्रशिक्षण एवं प्रतियोगिता" को उद्घाटन समारोहमा अभिभावक श्री गोमा लामीछाने ज्यूको शुभकामना मन्तव्य !

मिति : २०८३/०२/०७ गते

दोस्रो दिनका समुह चरणका खेलहरू !चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ...
24/05/2026

दोस्रो दिनका समुह चरणका खेलहरू !

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८३/०२/०७ गते बाट २ दिन सम्म संचालन भईरहेको मस्तिष्क पक्षघात/बौद्धिक/अन्य अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहेको "तेस्रो चन्द्रागिरि नगरस्तरिय बोसिया (BOCCIA) खेल प्रशिक्षण तथा प्रतियोगिता" को दोस्रो दिनका समुह चरणका खेलहरू ।

मिति : २०८३/०२/०८ गते

23/05/2026

प्रमुख प्रशिक्षकको बोसिया (BOCCIA) का बारेमा प्रशिक्षण !

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग र अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८३/०२/०७ गते बाट २ दिन सम्म संचालन भईरहेको मस्तिष्क पक्षघात/बौद्धिक/अन्य अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहने "तेस्रो चन्द्रागिरि नगरस्तरिय बोसिया (BOCCIA) खेल प्रशिक्षण एवं प्रतियोगिता" को प्रमुख प्रशिक्षक श्री गोमा देवी पौडेल ज्यूको प्रशिक्षण !

मिति : २०८३/०२/०७ गते

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अपाङ्गता-अभिभावक समाज नेपाल DPS-Nepal, चन्द्रागिरि न.पा. १२, काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category