Lions Club of Kathmandu Social Friends

Lions Club of Kathmandu Social Friends Our clubs are places where individuals join together to give their valuable time and effort to improving their communities and the world.

12/09/2026

जे मन लाग्छ त्यही गर्नु 🧘‍♀️🧿
तर राम्रो चाही पक्कै गर्नु 🙏
नराम्रो गर्नु र नराम्रो बोल्नु को साटो 🤫

02/08/2026
खसेपछी मात्र चोखो हुने फूल मा पारीजात पर्छ भनेजस्तै मरेपछी मात्र चर्चा र सम्मान हुने 🧐 अमर गाथाहरु अनी ईतिहाँसहरु ।
02/08/2026

खसेपछी मात्र चोखो हुने फूल मा पारीजात पर्छ भनेजस्तै मरेपछी मात्र चर्चा र सम्मान हुने 🧐 अमर गाथाहरु अनी ईतिहाँसहरु ।

हिमाल ऊहांहरुको थियो ,अव ऊहांहरुनै हिमाल हुनुभयो !चढ्ने हैन त हिमाल ?RIP
02/08/2026

हिमाल ऊहांहरुको थियो ,
अव
ऊहांहरुनै हिमाल हुनुभयो !
चढ्ने हैन त हिमाल ?
RIP

28/04/2026
Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
30/01/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

If you’ve always wanted to help, heal and make a positive impact on people locally and globally, we offer a range of pra...
07/01/2026

If you’ve always wanted to help, heal and make a positive impact on people locally and globally, we offer a range of practical courses in health sciences that can lead to rewarding careers in the healthcare sector.
❤️

Good Morning.
13/11/2025

Good Morning.

Sewa garau.
12/11/2025

Sewa garau.

कलाकार सिताराम कट्टेल “धुर्मुस” ले देशका लागि केही बनाउन खोजे : त्यो पनि रंगशाला।
तर के भयो?
उहाँलाई कहिले भगवान् बनाइयो, कहिले राक्षस।
देशमा राम्रो गर्ने मान्छेले कहिल्यै बीचको ठाउँ पाउँदैन ; या त पूजा गरिन्छ, या त पोलिन्छ।

रंगशाला बनाउन खोज्दा आरोपको रंग लगाइयो।
कसैले सोधेन : “यो मान्छेले किन निजी स्वार्थ बिर्सेर यति ठूलो सपना देख्यो?”
बरु सोधियो : “कतै यसले पैसा खायो कि?”
वास्तविकता बुझ्ने प्रयास गरिएन।
उनि हजारौँ पटक सिंहदरबार धाउदा बरु उनका जुत्ता फाटे,
तर सिंहदरबारको कान फाटेन।

धुर्मुसको गल्ती के थियो भने ; उनले देशका लागि कर्म गरेर देखाउने प्रयास गरे।
तर यो देशमा कर्म गर्नेहरूलाई होइन, कुराले देश बनाउने हरूलाई मात्र ताली बजाइन्छ।
यहाँ जो गल्ती गर्छ, उसलाई शक्तिले बचाउँछ;
जो काम गर्छ, उसलाई शंकाले जलाउँछ।

त्यो रंगशाला एक संरचना मात्रै होइन,
यो देशको “कर्म गर्ने साहस” को प्रतीक हो।
जसलाई राजनीतिले, प्रणालीले र समाजले बुझ्न सकेन।
धुर्मुसले रंगशाला बनाएनन् भने पनि,
देशमा एउटा ठूलो सन्देश भने बनाएर गए :
“नेपालमा काम गर्नेलाई माया होइन, माया देखाएर नष्ट गरिन्छ।”

Address

Koteshwor
Kathmandu
44600

Telephone

+9779860944644

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Kathmandu Social Friends posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Kathmandu Social Friends:

Shortcuts

Share

Category