Kathmandu Metropolitan City ward No 7, Mitrapark

Kathmandu Metropolitan City ward No 7, Mitrapark Kathmandu Metropolitan City ward no 7's information page

05/04/2025
कुन कुन सडक बत्ति बिग्रेको छ ! कृपया पोल नम्बर  लेखनु होला । मर्मत को लागि निबेदन  वडा को सदस्य ज्युहरु वा  इलेकट्रेसिएन...
18/02/2025

कुन कुन सडक बत्ति बिग्रेको छ ! कृपया पोल नम्बर लेखनु होला । मर्मत को लागि निबेदन वडा को सदस्य ज्युहरु वा इलेकट्रेसिएन नाति काजि महर्जन लाई 9841225339 मा सम्पर्क गर्नु होला!

17/03/2024

सूचना : वडा नं ७ मा सामुदायिक कुकुरहरूलाई रेबिज खोप कार्यक्रम

काठमाडौं महानगरपालिका ७ वडाका बासिन्दाको ध्यानाकर्षण :
क्याट सेन्टर नेपालको सहकार्यमा काठमाडौं नगरपालिका वडा नम्बर ७ मा सामुदायिक कुकुर खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ । २०८० चैत ५ गतेबाट खोप सुरु हुनेछ ।

यस कार्यक्रमको बारेमा थप जिज्ञासा वा जानकारीको लागि, कृपया सम्पर्क गर्नुहोस्: 9843810363।

सहयोगको लागि धन्यवाद।

हामी सेवा मा प्रतिबद्द छौ! जय नेपाल! हाम्रो नमस्कार स्विकार्नुस!
25/09/2023

हामी सेवा मा प्रतिबद्द छौ! जय नेपाल! हाम्रो नमस्कार स्विकार्नुस!

10/07/2023

स्थानिय महिलाहरूलाइ कपडाकाे जुत्ता बनाउने तालिम सम्पन्न ।

09/05/2023

काठमाडौं महानगर पालिका वडा न ७ को आयोजनामा
पाठेघरको मुखको क्यान्सर VIA Test यहि २०८० जेठ ४ र ५ गते बिहान ११ बजे देखि ३ बजे सम्म सहरि स्वास्थ प्रवर्दन केन्द्र , सामुदायिक भवन मैजुबहाल, चाबहिलमा हुदैछ। ३० -६० उमेर समूहका महिला दिदी बहिनीहरुले जाच गर्न आउनुभएर नि: शुल्क सेवा लिई क्यान्सर रोग लाग्न सक्ने कुरा बाट निस्चिन्त रहन अनुरोध गर्दछौ ।
क्यान्सर निको हुन सक्छ! सुरु मै पत्ता लागेमा !




Address

Mitrapark
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 12:00
Sunday 10:00 - 17:00

Telephone

+97714570479

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Metropolitan City ward No 7, Mitrapark posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share